Rochak Khabar Online

Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Recommanded Videos For You

Tuesday, April 11, 2017

संयुक्त राज्य अमेरिकाले रासायनिक अस्त्र हमलाको प्रतिक्रिया स्वरुप अघिल्लो हप्ता गरिएको क्षेप्यास्त्र हमलामा सिरियाका २० प्रतिशत चालु अवस्थाका विमानमा क्षति पुगेको जनाएको छ।

Loading...
अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले सिरियाली सरकारले शेरात हवाई अखडामा रहेका विमानहरुमा इन्धन भर्ने र हतियार सुसज्जित गर्ने क्षमता गुमाएको बताए। ह्वाइट हाउसका प्रवक्ता सन स्पाइसरले आगामी दिनमा सिरियाली सरकारले गर्ने कुनै पनि रासायनिक अस्त्र वा व्यारल बमको प्रयोग विरुद्ध अमेरिकी सैनिकले प्रतिकार गर्ने संकेत गरे। पश्चिमा देशहरुले सिरियालाई दिएको समर्थनबाट फिर्ता हुन रुसमाथि दबाब बढाउने प्रयास गरिरहेका छन्।

रासायनिक अस्त्र प्रयोगको विरोधमा सिरियाको हवाई अखडालाई निशाना बनाउँदै बिहीबार अमेरिकाले ५९ वटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको थियो। अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले सो हमलाले सिरियाको हवाई क्षमतामा उल्लेख्य क्षति पुर्याएको र झण्डै २० प्रतिशत चालु अवस्थाका विमान नष्ट पारेको जनाए। उनले सिरियाले पुन रासायनिक अस्त्र प्रयोग गर्नु घातक हुने चेतावनी पनि दिए। इडलिब प्रान्तको एउटा विद्रोही नियन्त्रित नगरमा भएको भनिएको रासायनिक अस्त्र हमलामा ८९ जना मारिएका थिए। सिरिया सरकारले आफूले त्यस्तो रासायनिक आक्रमण नगराएको बताउँदै आएको छ।

यसबिच अमेरिका र ब्रिटेनका नेताहरुले सिरियाली राष्ट्रपति बसर अल असदलाई दिइरहेको समर्थनबाट पछि हट्न रुसलाई मनाउन सकिने सम्भावना रहेको जनाएका छन्। सोमबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भएको टेलिफोन कुराकानीमा ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले सिरियाली सरकारसँगको गठबन्धन अब मस्कोको रणनीतिक हितमा नभएको बताइन्। इटलीमा जारी औद्योगिक राष्ट्रहरुको समूह जी सेभेनका विदेशमन्त्रीहरुको बैठकमा रुसलाई सिरियाली सरकारलाई दिएको समर्थन फिर्ता लिन मनाउने प्रयास भइरहेको छ। ब्रिटेनका विदेशमन्त्री बोरिश जनसनले मस्कोसँग सिरियाको, उनकै शब्दमा, विशाक्त सरकारलाई साथ दिने या बाँकि विश्वसँग हातेमालो गरी सिरियामा राजनीतिक समाधान खोज्ने भन्ने विकल्प बाँकि रहेको बताए। जी सेभेनका विदेशमन्त्रीहरुले रुस र सिरियाविरुद्ध थप प्रतिबन्धहरु लगाउनेबारे छलफल गरिरहेको नेताहरुले बताएका छन्। अमेरिकी विदेशमन्त्री टिलरसनले मस्कोको भ्रमण रद्द गरि जी सेभेनको बैठकमा भाग लिन आएका ब्रिटिश विदेमन्त्री बोरिश जनसनसँग छलफल गरेका थिए।

लुकास्थित बैठकस्थलमा रहेका बीबीसी संवाददाता जेम्स रोबिन्सका अनुसार विदेशमन्त्रीको तहमा भएका सहमति लिएर अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन मस्को जानेछन् र रुसी नेतृत्वसँग छलफल गर्नेछन्। उनका अनुसार रुसले थप कारबाही गरिने चेतावनीहरुलाई खासै वास्ता गरेको छैन र सिरियामा जिहादीहरु बढ्नुमा उसले पश्चिमा गतिविधि जिम्मेवार भएको आरोप लगाउने गरेको छ। सिरियाली सत्ताको मुख्य समर्थक रहेका इरान र रुसले अघिल्लो हप्ता जस्तै क्षेप्यास्त्र आक्रमण पुन: गरिए त्यसको सैन्य प्रतिकार गर्ने चेतावनी दिएका छन्। अलि मध्यमार्गी देखिएका इरानी राष्ट्रपति हसन रुहानीले विद्रोहीहरुसँगको लडाइंसँगसँगै राष्ट्रपति असदको सत्तामा पनि केहि सुधार हुनुपर्ने धारणा राखेका छन्। बिबिसी


‘सिरियाका २० प्रतिशत चालु विमान नष्ट’

Sunday, April 9, 2017

काठमाण्डु, २७ चैत – रोजगारीको खोजीमा नेपाल आएका पाकिस्तानी सेनाका एक पूर्व लेफ्टिनेन्ट कर्णेल तीन दिनदेखि नेपाल-भारत सीमा क्षेत्रबाट बेपत्ता भएका छन्। पाकिस्तानी विदेश मन्त्रालयले सेनाका लेफ्टिनेन्ट कर्णेल मुहम्मद हबिब जहिर नेपालबाट बेपत्ता भएको पुष्टि गरेको छ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता नफिस जाकारियाले गत बिहीबारदेखि बेपत्ता भएको बताएका छन्। प्रवक्ता जाकारियाले उक्त घटनाबारे नेपाल सरकार तथा काठमाण्डुस्थित पाकिस्तानी दूतावासलाई जानकारी गराइसकिएको पाकिस्तानी टेलिभजन जियो न्यूजसंगको कुराकानीमा बताएका छन्।
पाकिस्तानी संचार माध्यमले अनुसार बेलायती मार्क थम्पसन नामक व्यक्तिले उनलाई सोलुसन डट बिज नामक कम्पनीमा तीन हजार पाउन्डसहितको जागिरका लागि अफर गर्दै सम्पर्क गरेपछि उनी नेपाल आएका हुन्। सोही जागिरका लागि अन्र्तवार्ता दिन नेपाल आएका थिए।
पाकिस्तानी सेनाका पूर्व अधिकारी गत बुधबार रोजगारीको खोजीमा नेपालका लागि हिंडेका थिए। बिहीबार काठमाण्डु हुँदै लुम्बिनी पुगेका उनले परिवारसँग त्यहाँबाट सम्पर्कमा आएका थिए। त्यसपछि उनी सम्पर्क विहीन छन्।
उनलाई जागिर दिने भन्दै बोलाएका थम्सनको सम्पर्क नम्बर भारतीय रहेको पाकिस्तानी संचारमाध्यमको दाबी छ। भारतदेखी नेपाल तर्फको ६ किलोमिटर क्षेत्रबाट उनी बेपत्ता भएका हुन्। पाकिस्तानी अधिकारीले उनको खोजीको प्रयास जारी रहेको बताएका छन्।
पाकिस्तानी सेनामा काम गर्दा उनले राष्ट्रसंघको शान्ति सेनामा दुई वर्ष काम गरेका थिए। सन् २०१४ मा पाकिस्तानी सेनाबाट सेवा निवृत्त भएका उनी त्यसलगत्तै पाकिस्तानी खाद्य कम्पनीमा जागिर खाएका थिए। खाद्य कम्पनीको जागिर छोडेर उनी नयाँ कामको खोजिमा थिए।

पाकिस्तानी पूर्व कर्णेल लुम्बिनीबाट बेपत्ता

Wednesday, October 5, 2016


Belly dance in the Middle East has two distinct social contexts: as a folk or social dance, and as a performance art.

As a social dance, belly dance (also called Raqs Baladi or Raqs Shaabi in this context) is performed at celebrations and social gatherings by ordinary people (male and female, young and old), in their ordinary clothes. In more conservative or traditional societies, these events may be gender segregated, with separate parties where men and women dance separately.

Historically, professional dance performers were the Awalim (primarily musicians and poets), Ghawazi and Köçekler. The Maazin sisters may have been the last authentic performers of Ghawazi dance in Egypt, with Khayreyya Maazin still teaching and performing as of 2009

अरबी युवती सेक्सी पाराले नाच्दै,हेर्नुस भिडियोमा


Bollywood superstar Aamir Khan has joined the rising chorus of protest against growing "intolerance" in India.
Khan said his filmmaker wife Kiran Rao had even suggested leaving the country.
Mr Khan told a journalism awards ceremony that he was "alarmed" over the rise in acts of intolerance in the "last six to eight months".
Earlier this month fellow superstar Shah Rukh Khan also spoke out against what he called "extreme intolerance" in India.
A movement that began with writers returning state awards has spread to scientists, historians and filmmakers.
They have cited the killing of rationalists MM Kalburgi and Govind Pansare, as well as the lynching of a man over suspicions he consumed beef, as examples of rising intolerance in the country.

आमिर खान आफ्नो जीवनकालमा एउटा भएपनि नेपाली चलचित्र गर्ने.भिडियो हेर्नुस

A brightly colored clown frogfish shows off its stuff on a reef near Bali, Indonesia. Members of the frogfish family typically keep a much lower profile, relying on the art of camouflage—even changing colors—to stay hidden in their reef homes. Frogfish boast an array of stripes, spots, warts, and other skin anomalies that allow them to impersonate surrounding rocks or plants.

अनौठो माछा जसको मुख भैसीको जस्तो देखिन्छ .हेर्नुस भिडियोमा

Sunday, August 14, 2016

काठमाडौं, २७ साउन । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले काठमाडौं–निजगढ द्रूतमार्ग (फास्ट ट्रयाक) अरु देशलाई दिने संकेत गरेका छन् ।
गृह मन्त्रालयमा रिपोर्टर्स क्लब नेपालका पदाधिकारीसँगको भेटमा उनले फास्ट ट्रयाकमा फेरि ग्लोबल टेण्डर गरेर विदेशी कम्पनीलाई जिम्मा दिने बताएका हुन् ।
केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले क्याविनेटमा निर्णय गराउँदै नीति तथा कार्यक्रम र बजेमा फास्ट ट्रयाक नेपालले बनाउने उल्लेख गरेको थियो । तत्कालिन सुशील कोइराला सरकारले भारतलाई दिन खाजेको फास्ट ट्रयाक ओली सरकारले आफै बनाउने निर्णय गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थापिका संसद भवनबाटै आपत्ति जनाएका थिए ।
Fast-Track-1Bimalendra-Nidhi
उतिबेला फास्ट ट्रयाक भारतीय कम्पनीलाई दिने प्रस्ताव गर्ने भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधी अहिले पुष्पकमल दाहाल सरकारमा उपप्रधान तथा गृहमन्त्री छन् । वरियतामा दाहालपछि उनी नै शक्तिशाली उपप्रधानमन्त्री हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले समेत भारतलाई दिन चाँहेको फास्ट ट्रयाक अब उनका विश्वासपात्र निधीले ग्लोबल टेण्डर गर्ने भनेर फेरि भारतीय कम्पनीलाई ठेक्का दिने योजना बनाएको बुझिएको छ ।
विहीबार पत्रकारहरुसँग उनले फास्ट ट्रयाकबारे अनावश्यक विवाद गर्नुको कुनै औचित्य नरहेको बताउँदै भने, ‘नेपाल सरकारले बनाउने सबै कुराहरु नेपालकै हो, यसमा विवाद गर्नु राम्रो हुँदैन, हामी ग्लोबल टेण्डरमार्फत यसलाई अघि बढाउँछौं, जसको लगानीमा बनेपनि यो नेपालकै हो ।’
यसअघि नेकपा एमालेले फास्ट ट्रयाक भारतलाई दिनु राष्ट्रघात हुने भन्दै चर्काे विरोध गरेर रोकेको थियो
- See more at: http://www.dainiknepal.com/2016/08/176510.html#sthash.te9PbZ3q.dpuf

नेपालले बनाउने भनिएको ‘फास्ट ट्रयाक’ अरु देशलाई नै दिने निधिको संकेत -

त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा भन्सार नलाग्ने सामानहरु यस प्रकार छन्:
५० ग्राम सुन गहना बनाएको

५०० ग्राम चाँदी ।

३०,००,०००। सम्मको जवाहरात जडित गहना गुरियाहरु साथमा ल्याउन पाउने ।

सामान्य किसिमको T.V.।(LCD TV १४ ईन्चको प्रति ईन्च रु.२५० र ५० ईन्च भन्दा माथी रु.१२५० प्रति ईन्च )

ल्यापटप कम्प्यूटर/ क्यामरा/ मोबाईल/ I phone/ रेडियो/ म्यूजिक सिस्टम/ भिडियो सिस्टम/ भिडियो क्यामरा एक-एक थान ।(खरिद गरेको बिल सहित)

१० जोर सम्म नयाँ लत्ता कपडाहरु ।

१० जोर भन्दा बढी भएका नयाँ कपडाहरु भन्सार मुल्याङकन बमोजिम भन्सार दस्तुर लाग्ने ।

घरायसी प्रयोगका सामान्य किसिमका उपकरण जस्तै मिक्सर, जुसर, सिलाई मेसिन, आईरन, राईस कुकर २/२ थान ।

भन्सार महशुल तिर्न तोकिएको काउण्टरमा मात्र जानु होला र आफुले तिरेको राजश्वको सक्कलि रसिद लिन नभुल्नु होला, कुनै कर्मचारी वा व्यक्तिले तपाईले ल्याएको सामानको भन्सार दस्तुर कम गर्दिन्छु वा सहजै छुटाई दिन्छु भनेमा त्यसमा शंका गर्नु होला,अन्यथा तपाई अप्ठयारोमा पर्न सक्नु हुन्छ ।

सामान टुटफुट भई आए वा गएमा तत्कालै नजिकको प्रहरी र सम्बन्धित एयरलाईन्सलाई सम्पर्क गर्नु होला ।

बिमानस्थलमा तपाईलाई केहि समस्या परेमा वा केहि जानकारी चाहिएमा Police Help Desk, Airport Police 009771-4113151 वा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल कार्यालयमा सम्पर्क गर्नु होला, यि दुवै अन्तराष्ट्रिय टर्मिनलको अराईभल र डिपाचर्रको छेउमा नै छन्।

त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थलसंग सम्बन्धित बिभिन्न टेलिफोन नं

१ महाप्रबन्धक त्रि.अ.बि.ना.उ.का.गौचर ०१-४११३२६१ ०१-४११३२३४

२ प्रनामनि/DIGP (बिमानस्थल प्रहरी प्रमुख) ०१-४११३१७० ०१-४११३१५१

३ महा-निर्देशक भन्सार बिभाग ०१-४२५९७९३

४ भन्सार प्रमुख त्रि.अ.बि.गौचर ०१-४४७०३८२ ०१-४४७०११०

५ महा-निर्देशक अध्यागमन बिभाग ०१-४४२९६५९ ०१-४४२९६६०

६ अध्यागमन प्रमुख त्रि.अ.बि.गौचर ०१-४४८५१७३ ०१-४११३०४५

७ महा-निर्देशक श्रम बिभाग ०१-४४६१२९९ ०१-४४६१२९५/०१-४११२३५०

८ CIB प्रमुख ( प्र.ना.म.नि.)/DIGP ०१-४४१४३९१ ०१-४४११७७६/९८५१२८३१४०

९ प्रहरी प्रधान कार्यालय नक्साल १११३/०१-४४१२७८० ०१-४४१२४३२

१० TDO ( ड्यूटी अफिसर त्रि.अ.वि.गौचर ) ०१-४११३१६३

११ महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरी ०१-४२२९१८० १००/ ०१-४२२८४३५

१२ श्रम मन्त्रालय ०१-४२११७९४ ०१-४२११९९१

१३ बैदेशिक रोजगार प्रवर्द्धन वोर्ड टोल फ्रि नं. १६६००१५०००५ ०१-४१०२६०७/०१-४१०२७११

१४ बैदेशिक रोजगार व्यबसायि संघ ०१-४४२६७२०

नेपाल जाँदा भन्सार नलाग्ने सामानहरु, बिमानस्थलका सम्पर्क फोन

एजेन्सी । कुकुर मानिस पछिको चेतना भएको प्राणी हो । उसले को आफ्नो र को पराई भन्ने सजिलै छुट्याउन सक्छ । कुकुर मालिकप्रति बफादार भएका कैयौँ उदाहरणहरु छन् सम्झनयोग्य तर हालै ब्राजिलको फ्लारियानपोलिस सहरस्थित रुथ कारडोसो नामक अस्पताल बाहिर एउटा कुकुर पछिल्लो ८ महिनादेखि कुरेर बसिरहेको कुकुरको कथा निकै कारुणिक र मन छुने किसिमको छ ।

८ महिनाअघि उक्त अस्पतालमा उसका मालिकलाई आकस्मिक रुपमा एम्बुलेन्समा हालेर ल्याउँदा पछी लागेर आएको कुकुरले आफ्नो मालिकको मृत्यु भएको र अन्त्यष्टि समेत गरिसकिएको पत्तै पाएन । उसले मालिक भित्र छन् र एक दिन फर्किछन् भन्दै कुरी बस्दा बस्दै करिब १ वर्ष हारहारीको समय बितिसकेको छ । र पनि उ अझै त्यहीँ अस्पतालकै प्रांगढमा मालिककै प्रतिक्षामा छ ।

असपतालमा कुनै बिरामी होस वा सामान्य मानिस बाहिर आउँदा उ पछि लागेर मालिक हुन् की भनेर समिपैमा पुग्छ । तर मालिक नभएको ठहर गरेपछि खिन्न बनेर पुरानै ठाउँमा परगेर कुरी बसीरहन्छ । जसको

मृत मालिकको प्रतिक्षामा अस्पतालमा नै जिवन गुजार्दै एउटा कुकुर, जुन कथाले धेरैलाई भावविह्वल बनायो

आइतबार समयमै महाधिवेशनको माग गर्दै कांग्रेस पार्टी कार्यालयमा प्रदर्शन गर्ने क्रममा नेविसंघका कार्यकर्तालाई प्रहरीले लखेटेको छ । हेर्नुस् भिडियोः - आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा प्रहरी र नेविसंघका कार्यकर्ताबीच झडप भयो । आन्तरिक विवादका कारण ९ वर्षपछि भएको नेविसंघको महाधिवेशन अन्तर्गत बन्द सत्र हुन सकेको छैन ।

कांग्रेसमा रहेको गुटबन्दी विद्यार्थी भातृ संगठनमा समेत देखिँदा चर्किएको विवादले आइतबार उग्र रुप लिएको हो । प्रदर्शन गर्दै पार्टी कार्यालय पुगेको नेविसंघको एक गुटलाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो ।

झडपका क्रममा प्रहरीले केही पत्रकारलाई लाठी चार्जसमेत गरको थियो । झडपका क्रममा नेविसंघका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर काठमाण्डु टुडेका फोटो पत्रकार चन्द्रबहादुर आलेको क्यामेरा फुटेको छ भने प्रहरीले समेत उनीमाथि लाठी चार्ज गरेको थियो । सोही क्रममा देखिएका केही दृश्य ।

VIDEO CLICK HERE

हेर्नुस्, प्रहरीले सानेपामा महिलामाथि कसरी हातपात गर्यो…(भिडियो) -

काठमाडौं, ३० साउन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनमा मृत्यु भएका तथा विभिन्न जिल्लामा मृत्यु भएका सहित ६८ जनाको नाम शहीदमा समाबेस गर्न माग गर्दै सरकारलाई सूची बुझाएको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री विमलेन्द्र निधी र मधेसी मोर्चा तथा संघीय गठबन्धनका शीर्ष नेताहरूवीच आइतबार साँझ भएको वार्तामा मोर्चाले ६८ जनाको नाम शहीद घोषणा गर्न माग गर्दै सूची बुझाएको हो ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव तथा प्रवक्ता केशव झाले तराई मधेसका साथै परिवर्तनका विभिन्न आन्दोलनमा शहादत प्राप्त भएकाहरूको सूची सरकारलाई बुझाइएको बताउनुभयो ।
बैठकमा गृहमन्त्री निधीले तराई मधेस आन्दोलनका बेला मृत्यु भएका ४२ जना नाम आफूहरूले संकलन गरेको बताउनुभएको थियो ।
मधेसी मोर्चाले तराई मधेसमा मात्रै ४८ जनाको मृत्यु भएको सूची अगाडि सारेको छ । मधेसी मोर्चाको सूचीमा १२ जना सुरक्षाकर्मीहरूको नाम पनि रहेका छन् ।
आन्दोलनका क्रममा तराईमा ४८, सुरक्षाकर्मी १२, सुर्खेतमा ३, जुम्लामा १, तनहुँमा १ तथा मधेस आन्दोलन भन्दा पहिला जनकपुर, रौतहट र सिम्रौनगढमा मृत्यु भएका एक–एक जनाको नाम पनि शहीदको सूचीमा मधेसी मोर्चाले राखेको छ ।
केही वर्ष अगाडि लिम्बुवानमा मारिएकाहरूलाई पनि यस पटक शहीद घोषणा गर्नुपर्ने भन्दै सूचीमा राखिएको छ ।Ratna Shrestha
मधेस आन्दोलनका बेला घाइते भएका ६ सय ५० जनाको गृह मन्त्रालयको सूचीलाई मधेसी मोर्चाले स्वीकार गरेको छ । साढे तीन सय जनालाई मुद्दा लागेको भन्दै रामसपाका महासचिव झाले भन्नुभयो, ‘अदालतमा गइसकेका मुद्दालाई अदालती प्रक्रिया र अनुसन्धान भइरहेका मुद्दालाई खारेज गर्ने सहमति भएको छ ।’
मधेसी मोर्चाले विभिन्न समयमा तराईका भूमिगत समूहसँग वार्ता भएकाहरूलाई मूलधारमा ल्याउन सरकारसँग आग्रह गरिएको झाले बताउनुभयो । वार्ता पछि पनि पक्राउ परेका ती भूमिगत समूहका नेता तथा कार्यकर्तालाई रिहा गर्न मोर्चाले माग गरेको छ ।
वार्तामा तराई मधेस आन्दोलनका बेला भएका घटनाहरूको छानविन गर्न पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानविन आयोग गर्ने सहमति भएको छ ।
पाँच सदस्यीय छानविन समितिलाई तीन महिनाको समय दिइएको छ । समितिमा राष्ट्रिय अनुसन्धान विभागका पूर्व एआइजी, नेपाल प्रहरीका एआइजी, पूर्व सहसचिव र बाहलवाला नायब महान्यायाधिबक्ता सदस्य रहनेछन्

मधेस आन्दोलनका शहीदको संख्या बढ्यो, मधेसी मोर्चाले ६८ जना सूची बुझायो -

मरिना याची म इन्टर पास गर्ने बित्तिकै साथीहरुको लहैलहैमा लागेर बिदेशमा काम गर्नभनि दुबईमा पुगेकी थिए । हुनत दुबईको एक प्रतिष्ठित मेग मार्केटको क्यासियरको काम थियो र तलब पनि राम्रो नै
थियो। तर दुबई जानुभन्दा पहिला देखि नै मलाई यहा फिलिपिन्समा जस्तो रमाईलो गर्न पाईदैन होला सधैं चिन्ताले सताइरहेको थियो सधैकाम काम भन्दा भन्दै दुई बर्ष बिना मस्ति नै बिताउनु पर्ला भन्ने
लागि रहेको थियो। हुन पनि मुस्लिम देशमा नियम कानुन कति कडा हुन्छ भनेर
साउदी तिर गएर आएका मान्छे हरुले भनेका थिए जे होस मेरो मन मिल्ने
३-४ जना साथीहरू पनि यहि क्यारिफोरमा नै काम गर्ने भएका ले म केहि ढुक्क
थिए। फिलिपिन्स मा हुदा मैले १५ बर्ष देखि नै केटा साथि हरु संङग सम्बन्ध राख्दै आएकी थिए । आज १९ बर्ष हुदा सम्म मेरो २ जना केटा साथि हरु संङग सम्बन्ध
गासी सकेको थियो। मेरो घनिस्ट केटा साथि हरु सङग मेरो सबै थोक
चल्दथ्यो जस्तो कोहि पति पत्नि। तेसैले मेरो बेला बेला मा काम
तृस्णा मेट्नको लागि फिलिपिस्मा मा कुनै दुख थिएन।
तर यहा दुबईमा आएपछि १-२महिना सम्म त मैले कुनै केटा मान्छे सङग बोल्न पनि पाएकी थिईन। संगै काम गर्ने

नेपालीहरु कहिले काहि काम बिशेष ले बोल्ने गर्थे नत्र अरुकोहि थिएनन्।
समय बित्दै गयो १ दिन नेटमा यहि लुकेको समाजमा भएका कथा अँग्रेजीमा अनुवाद गरी पढि रहेकी थिए एउटा कथा दिपक थापा ले लेखेको रहेछ जो नेपाली थियो ।।कथा पढदा उ पनि डुबैमा नै बस्ने रहेछ जस्तो लाग्यो। ऊसले
बिना हिचकिचाहट आफ्नो ईमेल आईडि पनि भनेर
लेखेको रहेछ। र केटि साथि हरुखोजि रहेको पनि लेखेको रहेछ। मैले नै चेक
गर्न १ दिन मेल गरे र फोने नम्बर पनि लेख्नभने। मेल को तुरुन्त रिप्लाई आयो र साथ
मा फोन नम्बर पनि। मैले १ दिन फोन गर्ने हिम्मत गरेकि थिए तर १-२ रिङग जदैमा फोन काटिदिए। त्यो दिन

त्यो रात मलाई मेरो श्रीमान लगायत' उसको साथीले सेक्स गरेपछी ........

श्रीमान् बिना जीवन चलाउन महिलालाई मुस्कील हुन्छ भन्ने नेपाली समाजमा परम्परागत सोचाई छ । तर, श्रीमान्संग छुट्टीएर पनि प्रगति गर्न सकिन्छ भन्ने उदाहरणको गतिलो पात्र बनेकी छिन् पूर्वी नेपालको दोपाने ७, उदयपुरकी मन्जु रानाभाट । २० बर्ष अघि गाउँकै छत्रसिंह रानाभाटसंग प्रेम विवाह गरेकी मन्जुको सपना छत्रसिंहसंगै जीवन बिताउने थियो । सुरुमा रानाभाट दम्पतीको जीवन सुखमय नै थियो । तर, जव कान्छो छोरा जन्मियो तव मञ्जुका सुरु भए दुःखका दिन ।

१२ दिनकी सुत्केरी श्रीमतीलाई रक्सीको झोंकमा कुटेर उनका श्रीमानले आफ्नो राक्षसीपन देखाए । दुई बर्षसम्म उनले श्रीमानको चरम यातना सहेरै बसिन् ।तर, अति नै भएपछि उनको जीवनले नयाँ मोड लियो र अन्ततः सम्बन्ध बिच्छेदमा गएर जीवनको एउटा अध्याय नै समाप्त भयो । एक किसिमले उनको भविष्यमा कालो बादल मडारियो । श्रीमानसँग अलग भएकी उनी माइतीको शरणमा गइन् । ६ महिनापछि दाइभाउजुको असह्य व्यहारबाट आजित उनी केही गर्नुपर्छ भनेर सदरमुकाम गाइघाट छिरिन् अनि सुरु भए उनका संघर्षमा दिन । २ बर्षसम्म ज्यामी काम गरेर आफू र दुई छोराको जीवन गुजारेको उनी बताउँछिन ।

पछि सयकडा ३ मा ९० हजार रुपैंया ऋण काढेर मलेसिया आउन भन्दै उनी काठमाडौं हान्निइन् । दलालको फन्दामा परेकी उनी भारतको नयाँ दिल्ली हुँदै मलेसियासम्म आइपुगिन् । तर दुःखीलाई दुःखले कहिं छोड्दैन भने झैं उनलाई मलेसियामा पनि दुःखले नै पर्खिरहेको थियो । उनले सुरुमा मलेसियामा पनि खानुसम्म गोता खाइन् । यहाँको एक प्लाष्टिक कम्पनीमा काम गर्ने उनले पहिले १५ हजार कमाउँथिन् जुन अहिले बढेर ५० हजार पुगेको छ ।पैसा कमाउन थालेपछी उनको जीवनको रंग नै फेरिएको छ ।

उनले काठमाडौ र गाइघाटमा घडेरी किनेकी छिन् भने दुई छोरालाई गाइघाटमा नाम चलेका निजी बिद्यालयमा पढाएकी छिन् । उनी भन्छिन् ‘मैले श्रीमान्संग सम्बन्ध बिच्छेद गरेर प्रगि गरें । अब छोराहरुको भविष्यको मात्रै चिन्ता छ ।’आर्थिक हैसियत बलियो बन्दै गएपछि उनले अब आफ्ना दुःखका दिन गएको अनुभुती गरेकी छिन् । सुरुमा लोग्नेले छोडेकी भनेर हेप्नेहरु नै अहिले नजिक हुन थालेको उनको अनुभव छ ।काम गर्दै गएपछि कम्पनीमा उनको हैसियत पनि बढेको छ ।

अहिले उनी ३० जना कामदार चलाउने सुपर भाइजर भएकी छिन् । काममा सन्तुष्टि मिलेको छ, अनी कमाईमा पनि ।तर यति हुँदा हुँदै पनि कहिले काहिं परदेशको बसाईले मनपेट पोल्छ । आफ्ना मुटुका टुक्राजस्तै छोरा नेपालमा छोडेर मलेसिया बस्नुपर्दा कहिले काहिं घर फर्किहालौं जस्तो हुन्छ । अव त परदेशको बसाई पनि लामै भयो । त्यसैले अब उनी चाँडै नेपाल फर्केर केही व्यवसाय गर्ने मनस्थीतीमा पुगेकी छिन् ।

श्रीमानसँग सम्बन्ध विच्छेद गरेर मलेसिया गएकी मन्जु यसरी रातारात मालामाल कसरी भयो त..’? -

श्रीमान्ले आफुलाई भन्दा पैसालाई माया गरेको भन्ने नोटिस लेख्दै उदयपुरमा एक महिलाले बुधबार आत्महत्या गरेकी छिन् ।

पाँचथर माईती भई उदयपुरको भुट्टार गाविस वडा नं. २ का सिद्धीकुमार भनिने शिव खड्कासंग विवाह गरी गाईघाटमा डेरागरी बस्दै आएकी अन्दाजी २५ बर्षिया सविना राईले विष सेवन गरी आत्महत्या गरेकी हुन् । दश बाह्रदिनदेखि श्रीमान्ले एक्लो बनाई कोठामा छाडेर हिडेको अवस्थामा उनले सुसाईड नोटिस लेखि आत्महत्या गरेको प्रहरीले जनाएको छ । भ्mयाल ढोका सबैतिर चुकुल लगाई विषसेवन गरी मृत्यु भएको अवस्थामा बुधबार दिउसो साढे १२ बजेतिर घरबेटीले थाहा पाई प्रहरीलाई खबर गरेका थिए ।
अबेरसम्म पनि चालचुल नगरेपछि चियोचर्चा गर्दा मृतअवस्थामा देखेर प्रहरीलाई खबर गरेको घरवेटी रमादेवी थापाले बताउनुभयो । प्रहरीले ढोकाको भित्रि चुकुल खोलेर सर्जमिन मुचुल्का उठाउनुका साथै सुसाईडनोट सुरक्षित गरेको छ ।


घरमा दुई सन्तानसहित जेठी श्रीमती हुदाहुदै खड्काले ढाटेर भित्राएकी उनले सुसाईड नोटिसमा आफुले श्रीमानलाई धेरै माया गर्ने तर श्रीमान्ले आफुले कमाएको पैसालाई मात्र माया गर्ने रहेछ र फोन गर्दा मार्ने धम्की दिएको उल्लेख गरेकी छिन् । श्रीमान्को दिदी वहिनीसमेत धम्क्याउदै कोठामा आएको लेखेकी उनले श्रीमान्ले ४ लाख रुपैया खाएको उल्लेख गरेकी छिन् । उनले सुसाईड नोटिसमा लेखेकि छिन् –श्रीमान् सिद्धिकुमार खड्कालाई म आफु भन्दा पनि धेरै माया गर्थे तर उसले मेरो पैसालाई मात्र माया गरेको रहेछ फोन गर्दा पनि मार्छु भनी धम्की दिनुहुन्छ । उसको दिदी वहिनी मलाई मार्छु भनी म बसेको कोठामा आको थियो । श्रीमान्ले मेरो ४ लाख रुपे खाको छ । मलाई फोन पनि गर्नुहुन्न । मैले फोन गर्दा उसको दिदीले मेरो भाइलाई नखोज तलाई मारेर फालीदिन्छु भन्छ ।
घरबेटी थापाका अनुसार केही समय अघि श्रीमान्ले एटिएमबाट एक लाख रुपैया निकालेर आफुखुसी गरेको गुनासो सुनाउदै सम्झाईदिन अनुरोध गरेकि थिईन् ।
बैदेशिक रोजगारको सिलसिलामा मलेसियामा भेट भई उतै विवाह गरेर गएको दशैंमा गाईघाट आएको र दुई महिनादेखि त्रियुगा नगरपालिका २ गाईघाट बजारस्थित नारायण थापाको घरमा डेरा लिई बसेका थिए ।
केही समयअघि उनीहरुबीच मनमुटाव भएपछि जेठी श्रीमतीसहित जिल्ला प्रहरी कार्यालयमा छलफल गरी मिलेर गरिखाने भन्ने सहमति भएको गाउँलेहरुले जनाए ।
मृतक महिलाको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ । मृतकका माईती तर्फ काठमाडौंमा रहेकी वहिनीलाई फोन गरेको प्रहरीले जनाएको छ ।
दिदी सानु कार्कीले भाई सम्पर्कविहिन अवस्थामा रहेको बताउनुभयो ।

आत्महत्या गर्नुअघि उनले लेखिन् “ म श्रीमान्लाई आफुभन्दा धेरै माया गर्थे तर उसले मेरो पैसालाई मात्र गर्दो रहेछ ...

कुनै देशमा नवविवाहिता दुलहीले पहिलोपटकको सम्भोगअघि कुखुराको चल्लाको रगतले  भरिएको सानो ब्याग योनिमा राख्छन् । केही देशमा भने भेडाको जमेको रगत योनिमा राख्ने चलन छ ।
२. धेरै अनुसन्धानकर्ताहरू छाला सबैभन्दा ठुलो सेक्स अंग र दिमाग सबैभन्दा शक्तिशाली ठान्छन् ।
३. किन्स्ले इन्सिच्युटका अनुसार वीर्य स्खलन हुँदाको गति २८ माइल प्रतिघण्टा हुन्छ ।
४. महिलाको चरम आनन्द (अर्गाज्म) को रेकर्ड एक घण्टामा १ सय ३४ पटकको छ ।
५. १० देखि १२ प्रतिशत महिलाले कहिल्यै चरम आनन्दको अनुभव गरेका हुँदैंनन् । सेक्स सिम्बोलको रुपमा अन्तर्राष्ट्रिय रूपमै लोकप्रिय अभिनेतृ मार्लिन मूनरोले कहिल्यै अर्गाज्मको अनुभव नगरेको बताइन्छ ।
६.योनिमा रक्तसन्चार बढी हुने भएकाले रजस्वला भएको समयमा महिलाले बढी अर्गाज्म अनुभव गर्छन् ।
७. नियमित सेक्सले मानिसमा रोगप्रतिरोधि क्षमताको विकास हुन्छ भने क्यालोरी खर्च हुने, महिलामा मासिक धर्म नियमित हुने र शारीरिक पीडामा प्राकृतिक औषधिको काम गर्छ ।
८. आफ्नो यौनांगप्रति सकारात्मक सोच राख्ने महिला सेक्समा सन्तुष्ट नै हुन्छन् ।
९.महिलाहरु विभिन्न तरिकाले चरम सन्तुष्टि (अर्गाज्म) लिन सक्षम हुन्छन् । सबैमध्ये भंगाकुरको अर्गाज्म सबैभन्दा शक्तिशाली हुन्छ र महिलाले यसैबाट बढी सन्तुष्टि अनुभव गर्छन् । त्यसपछि अर्को हो, भ्यागिनल (योनि) को अर्गाज्म । तेस्रोमा जब महिलाको योनि र भंगाकुरले एकसाथ सन्तुष्टिको अनुभव दिन्छन्, त्यसलाई ब्लेन्डेड अर्गाज्म भनिन्छ । यस्तै, चुम्बन, निप्पल र खुट्टामाथि दबाब दिदा पनि महिलाहरू अर्गाज्म महसुस गर्छन् ।
१०. महिलाहरु पनि पुरुषजस्तै स्खलित हुन्छन् र त्यो पुरुषको वीर्य बन्ने रसायनबाटै बनेको हुन्छ । एकपटक महिला स्खलित हुँदा एक चम्चाजति स्त्रीरस स्खलन हुन्छ ।
११. ठुलो र सानो स्तनबीच यौनिक हिसाबले कुनै अन्तर हुँदैंन ।
१२. महिलामा अर्गाज्म महसुस गराउने योनिभित्र रहेको स्थानको नाम ‘जी–स्पट’ डा. अर्नेष्ट ग्राफेनवर्गको नाममा राखिएको हो । उनले महिलाको योनिभित्र उत्तेजना दिने स्थान हुन्छ भन्ने पत्ता लगाएका थिए ।
१३. एक पुरुषले आफ्नो जीवनभर ०.५० खर्ब वीर्य स्खलन गर्न सक्छन् ।
१४.  एक स्वस्थ पुरुषले जीवनभर १४ ग्यालेन वीर्य स्खलन गर्न सक्छ ।
१५. ३ करोड वर्षअघि ‘फुलिसिया डोरोथिया’ नामको जनावरले पहिलोपटक सेक्स गरेको भनेर धेरै वैज्ञानिकहरू विश्वास गर्छन् ।
१६. पोल्याण्डका समाजशास्त्री ब्रोनिस्ल मालिनोस्कीका अनुसार दक्षिण प्रशान्तका आदिवासीहरुले सेक्स गर्दाको पोजिसनको नाम ‘मिसनरी पोजिसन’ राखेका थिए । त्यहाँ भर्खर पुगेका क्रिश्चियन मिसनरीहरु आदिवासीहरू थुप्रै पोजिसनमा सेक्स गर्छन् भन्ने सुनेर छक्कै परेका थिए ।
१७. आफ्नी श्रीमतीलाई घरेलुकाममा सघाउने पुरुषहरु बढी सेक्स चाहन्छन्् ।
१८. पुरुषको लिंग र महिलाको योनिको वरिपरीको मांसपेशीलाई ‘प्युबोकोसाइजिल मसल’ भनिन्छ । यो मांशपेशीको नियमित अभ्यासले महिला तथा पुरुषमा अर्गाज्म दिन्छ ।
१९.कण्डम उत्पादक कम्पनी ड्युरेक्सले सन् २००७÷२००८ मा गरेको अनुसन्धानअनुसार सबैभन्दा धेरै सेक्स गर्नेमा ग्रिसका मानिस पर्छन् । उनीहरुले वर्षमा १६५ पटक गर्छन् । त्यसपछि ब्राजिलका मानिसले १४५ पटक गर्छन् । विश्वभरका मानिसले वर्षमा सरदर १०३ पटक गर्छन् । -

महिलाको छिटो विर्य झार्ने बिधि थाहा पाईराखौ (अनौठा तथ्यसहित)

विवाहका लागि आएका जन्तीलाई घर-गाउँले, केही उच्छृङ्खल युवक तथा लुटेराहरुले आक्रमण गरेको र खेदेकोजस्ता घटना त बेलाबखत सुनन्मा आउँछ । तर, बाँदरले जन्तिलाई हमला गरेको र गाउँबाटै खेदेको कहिल्यै सुन्नु भएको छ ? अब सुन्नुहुन्छ । हाम्रो छिमेकी मुलुक भारतमा एउटा यस्तो गाउँ छ, जहाँका युवतीहरु बाँदरकै कारण विवाहबाट बञ्चित हुनु परिरहेको छ । यो अनौठो घटना भारतको पटनाबाट ७५ किलोमिटरको दुरीमा रहेको रतनपुर गाउँको हो ।

भोजपुर जिल्लामा अवस्थित यस गाउँमा बाँदरको आतङ्क यतिसम्म बढेको छ कि जसका कारण सो गाउँमा जन्ती लिएर जान सबै डराउँछन् । यस गाउँको बारेमा आसपासमा निकै नै नराम्रो हल्ला चलेको छ । हल्लामात्रै होइन, यथार्थ पनि त्यस्तै छ । यो खबर सार्वजनिक हुनुभन्दा एक साताअघि सो गाउँमा ब्याण्ड बाजासहित एक बरियात जन्ती गएको थियो । उनीहरु बाजाको तालमा झुमिरहेका थिए । त्यसै समयमा एक्कासी बाँदरको हुल आएर हमला बोल्यो । केही समय त सबै मिलेर बाँदरको सामना गरे । तर, हुल अझै थपिएर बबाल मच्चाउन थाल्यो । केही नचलेपछि सबैले भागेर ज्यान जोगाएको भारतीय अनलाईन जागरण जंसनमा खबर छ ।

यो बाँदारको ग्याङ कुनै खुँखार डाँकाको समूहभन्दा कम छैन । सोही ग्याङका कारण कोही पनि आफ्नो छोराको विवाह यस गाउँमा गराउन चाहँदैनन् । सोहीकारण रतनपुर गाउँमा युवतीहरुको विवाहमा बाँदरले ग्रहण नै लगाईदिएको छ । -साझापोस्टबाट

यो हो बाँदरको खुँखार ग्याङ, जसले गाउँका कुनै युवतीलाई बिहे गर्न दिँदैन !

पोखरामा बिहीबार भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा–१० घर भएका १८ वर्षीय पारस गुरुङ रहेको प्रहरीले जनाएको छ । उनी मोटरसाइकलको पछाडी सवार थिए ।


एकै दिशाबाट आइरहेका कार र मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख वेदप्रसाद जोशीले जानकारी दिनुभयो ।

पोखराको अमरसिंहचोकबाट पृथ्वीचोकतर्फ जाँदै गरेको ग १ च ७७३० नम्बरको कार र ग ८ प १७४५ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो सवा १ बजे पोखराको उत्तमचोकमा ठोक्किएका थिए ।

घटनाको अनुसन्धानका लागि कार चालक पोखरा–१३ का सङ्गम गुरुङ र मोटरसाइकल चालक पोखरा–१० का सक्षम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भर्खरै प्राप्त समाचार ! सवारी दुर्घटनामा मृत्यु हेर्नुहोस्.. पुरा समाचार (भिडियो सहित )..

गत बर्षको दशैको केही समय पछि सुसमाचार सुनाउन जाने क्रममा एकजना महिलाले भनिन्,“मलाई टीका एकदमै मनपर्छ । म सबैथोक छोड्न सक्छु तर यो टीका छोड्न सक्तिन ।” उनको स्पस्ट संकेत परमेस्वरलाई ग्रहण गरेपछि टीका लागाउन पाइदैन भन्ने तिर थियो । बुझेर होस् या नबुझेर टीका कतिपयको लागि मन पर्ने, मान प्रतिष्ठा, रमाइलो खुशी र घमण्डको बिषय पनि हुन सक्छ ।शाएद यसै कारण आजसम्म पनि पास्टर र बिश्वासीहरु प्रायजसोले “खीष्टियनहरुले किन टीका लगाउन हुदैन ? किन सिंदुर लगाउन हुदैन ?  भन्ने जस्ता प्रश्नहरुको सामना गरिरहनुपर्दछ । अनि त्यतिबेला क्रिस्टीयानहरुलाईयो टीका र सिंदुर के हो भन्ने बारेमा अलिकति ज्ञान भएन भने उनीहरुलाई उत्तर दिन निकै गाह्रो पर्न सक्छ । दशै तिहार जस्ता हिन्दुहरुको टीका लगाउने चाड पनि वरिपरि नै भएको कारण नया बिश्वासीहरु तथा यस्ता प्रश्नहरुको जवाफ खोजिरहनुभएका सबै जनालाई लाभ पुगोस भनेर यस समन्धी आज केही चर्चा गर्न लागिएको छ ।

टीका किन लगाउन हुदैन भनेर भन्नुभन्दा पहिला टीका के हो र यो कसले र किन लागाउँछन भनेर जानकारी राख्नु राम्रो हुनेछ। टीका लगाउन हिन्दुहरु नै हुनुपर्छ भन्ने होइन । राजनीतिक सिद्धान्त मान्नेहरुले पनि टीका लगाउँछन । भलै यसलाई उनीहरुले आफ्नै तरिकाले व्याख्या गर्न सक्लान । कम्युनिष्टहरुले (जस्तै माओबादी आदि) कुनै इश्वर मान्दैनन तरपनि अविरका राता टीका (धर्सा) लगाउँछन । दक्षिण भारततिरका दलितहरुले निलो टीका लगाउँदारहेछन् । यसको मुख्य कारण आफुँलाई धरतीपुत्र पुत्री मान्नु र निलो आकासलाई घरको छानो मान्नु रहेछ ।

नेपाली शब्दकोषको परिभाषा अनुसार टीकालाई निधारमा लगाइने चन्दन, अबिर, सिंदुर, तिलक, टिको आदि पनि भनिदोरहेछ ।  हिन्दु धर्म अनुसार टीकाका थुप्रै अर्थहरु छन । उनीहरुले यसलाई भगवानको प्रसाद, आषिश, सुरक्षा,बिजय, संमृद्धि आदि मान्दछन । मृत सस्कार बाहेक प्राय सबै चाडपर्वमा उनीहरुले टीका लगाउँछन । यस कुराले टीकाको पवित्रतालाई संकेत गर्छ । यो पुरुष र स्त्री दुवैले लगाउन मिल्छ । चाडपर्व चलन, सस्कार वा जातजाति अनुसार टीकाको रंग फरक फरक पनि हुन सक्छ । नेपालमा जनजातिहरु दशैं वा अन्य पर्वको समयमा प्राय सेतो टीका लगाउछन भने बाहुन छेत्रिहरु प्राय रातो टीका लगाउछन । कुनै महिला बिधवा हो कि सधवा भनेर टीका वा सिंदुरबाट सजिलै थाहा पाउन सकिन्छ । विबाहिता महिलाको मुख्य प्रमाण सिंदुर हो । सिंदुरले विबाहिता, स्थापित,सुरक्षित, पुरुषको अधिनस्त आदि भएको जनाउँछ । त्यसकारण विधवाले रातो टीका वा सिन्दुर लागाउदैनन । उनीहरु लोग्नेलाई पतिदेवको रुपमा मान्दछन । के विवाहित पुरुस देव हुन सक्छ ? टीकालाई समानार्थी शव्दमाअक्षता भनेर पनि चिनिन्छ। अक्षता लगाएर भगवान वा देवीदेवतालाई निधारमा चढाइदोरहेछ । किनभने माहादेवको तेस्रो नेत्र अनि ज्ञानको वीचभाग पनि यही निधार हो भन्ने उनीहरु बिश्वास गर्छन ।

टीका कहिलेकाहीं शरिको अन्य भागमा पनि लगाईन्छ । जस्तो तिहारको टीका गालातिर या निधारको दाँयाबाँयातिर पनि लगाईन्छ । नानीबाबुहरुलाई घरदेखी बाहिर कतै लानपर्दा चिउँडो या गालातिर कालो थोप्ला (टीका) लगाउने चलन पनि उनीहरुको छ । यसको कारण बालकको सुन्दर अनुहारमा कुनै भूतप्रेत या दुषादको आखाँ नलागोस र बालक सुरक्षित होस् भन्ने हो । दशै या तिहारतिर लगाईने टीकाले पनि विजय या सुरक्षाको अर्थ राख्दछ । बिगत पञ्चायतकालको समयमा ख्रीष्टियहरुलाई टीका लगाएर, टाउको मुडेर, मूर्तीलाई ढोग्न लगाएर फेरी हिन्दु बन्न लगाइन्थ्यो रे । कतिले यसो गर्न नमान्दा, टीकाकै कारण सास्ती पनि खेपे होलान । यसो गर्दा कुनै व्यक्ति हिन्दुमा परिणत हुन्छ भन्ने उनीहरुले  गलत बिश्वासले पनि यसो गर्न प्रेरित गरेको होला । कतिपयले चलन वा सस्कार छोड्न नमानेर पनि टीका ग्रहण गरे होलान । यसरी अझैसम्म पनि टीका एउटा राजनीतिक या धार्मिक अश्त्र, क्रिस्टियन र हिन्दु विश्वास भएको परिवारभित्र समस्या र किचलोको बीऊ जस्तो पनि भएको छ ।

टीकाको बारेका यतिका कुरा थाहा पाएपछि अब हामी याद गरौ कि हामी क्रिश्चियन बिश्वासीहरुको लागि आषिश,सुरक्षा, सफलता, विजय सबै केवल परमेश्वर हुनुहुन्छ । यी सबै थोकको लागि टीका चाहिँदैन । शरिरमा कुनै थोक दल्नु, धस्नु, टाँस्नु वा शरीरलाई कष्ट दिनु पनि पर्दैन । हामी भूतप्रेत या देवीदेवताको अधिनमा छैनौ । ख्रीष्टियन विबाहिता महिलालाई सिंदुरको आवास्यकता नै छैन । किनकि उसको पति देवता हुन सक्दैन । तर उ परमेस्वरको अधिनमा हुन्छे । कसैले साजसञ्जा या फेसनको रुपमा पनि टीका या सिंदुर लगाउन सक्लान । यो चलन र सस्कार मात्र हो पनि भन्लान । तर खोतल्दै गयो भने यसको सिधा सम्वन्ध मूर्ती या मूर्तीपूजा अथवा देवीदेवतासँग जोडिएको हुन्छ । यसलाई इन्कार गनुपर्ने मुख्य कारण पनि यही हो । बाइबलले भन्दछ- मूर्तीसँग हाम्रो कुनै सम्वन्ध छैन (१ कोरिन्थी १०:२०) । जव स्वयम सुष्ट्रिकर्ता परमेश्वर नै हाम्रो हृदयमा बास गर्नुहुन्छ भने तव  हामीलाई यस्ता कुनै पनि चिजको  आबास्यकता पर्दछ र ?

अन्तमा हामीले यी कुराहरु पनि याद गरौ कि कुनै व्यक्ति टीका या सिंदुर लगाएर मण्डलीभित्र आयो भने बिरोध गरिहाल्नु पर्दैन । के टीका या सिंदुर नलगाउँदैमा, जाँड या रक्सी नखादैमा, पूजापाठ नगर्दैमा, प्रसाद नखादैमा कोही साँचो ख्रीष्टियन बन्न सक्छ र ? कसैलाई जर्वजस्ती टीका लगाइदिए भनेपनि त्यसको बिश्वास पतन नहोस । बिश्वास हृदयबाट गरिन्छ । उहाँलाई हृदयमा राखे पुग्छ । क्रूस बनाएर निधारमा उतार्नु या घाटीमा झुण्याउनु पर्दैन । न त शरीरमा कुनै कुरा घस्नु या टीका लगाउनुपर्छ । येसुमा भएको आषिश, सुरक्षा, जीवन, समृद्धि, विजय आदिलाई शरीरबाट प्रकट गरिरहनु पर्दैन । वचनमा यस्तो लेखिएको छ, “यसकारण खान र पिउनमा बा पर्वको दिन, वा औसीं या शवाथदिन मान्ने विषयमा कुनै मानिसले तिमीहरुलाई दोष नदिओस् । यी चाही आउने कुराका छाँया मात्र हुन । तर वास्तबिकता चाहिँ ख्रीष्ट हुनुहुन्छ । (कलस्सी २:१६, १७)। त्यसकारण यस विषयका कसैलाई दोष लगाईरहन हुदैन । यस विषयका यति कुरा बुझिसकेपछि कसैले पनि टीका या सिंदुर जस्ता कुराहरुलाई ग्रहण गरिरहने छैन । उसले आफै नै ख्रीष्टमा अबदेखि यी कुनै कुराको आबास्यकता छैन भनेर इन्कार गर्न सक्नेछ । आमेन

टीका र सिंदुर के हो ? क्रिश्चियनहरुले किन यसलाई ईन्कार गर्दछन ?


एजेनसी, सुतेको बेलामा अनौठो घटना अनि कथामा भुल्छौं । धैरै मानिस जम्मा भएको बेला, कोही नचलीकन बसेको सपना देखेको केही दिन पश्चात आफन्त वा प्रियजनको मृत्युको खबर आइपुग्छ । मृत्युको सपना, मरण अनि वियोग सबैभन्दा दु :खद क्षण हो । परापूर्वकालदेखि सपनामा देखिने कुराहरु यो दुनियाँको नभइ अर्कै संसारको घटना हुन् जसमा हामी जान सक्देनौं, तर त्यो दुनियाँको दृश्यहरु हाम्रो सपनामा आउँछन् ।त्यसैले सपनाको कुराहरु वेवास्ता गर्न नहुने भनिएको छ । चर्चा गरौं के सन्देश बोकेका हुन्छन् सपनाले । रामायणमा पनि मृत्यु बताउने संकेतबारे लेखिएको छ बाल्मिीकीले लेखेको रामायणमा पनि त्यस्ता सपनाको बारेमा उल्लेख गरिएको छ । जसले भविष्यको मृत्युको संकेत गरेको हुन्छ । दशरथको मृत्यु भएको दिनको एकदिन पूर्व, भरतले दशरथ गाइको गोबरमा पौडी खेलिरहेको सपना देखेका थिए । चरत भने तेल पिउँदै थिए । उनले कालो कपडा लगाएका थिए, अनि कालै कपडा पहिरिएका महिलाहरुले घेरेका थिए भरतलाई । दशरथ भने रातो माला अनि निधारमा टिका लगाएर यमराजतर्फ बढ्दै थिए ।
मृत्युको संकेतहरु कालो रंग कालो रंगको अर्थ हुन्छ, थाहा नभएको, अचेतन, खतरा, रहस्य, अन्धकार, मृत्यु, शोक, तिरस्कार, घृणा वा द्वेष । यो रंगले तपाइलाई तपाइको अचेतनमा हेर्नको लागि उक्साइरहेको हुन्छ, तपाइलाइ आफ्नो बारेमा बुझ्न डाकिरहेको छ कालो रंगले । सर्प सर्प अर्थ लागाउन गाह्रो संकेत हो । फरक–फरक संस्कृति अनुसार फरक फरक धारणा छ सर्पको बारेमा । भयाकन डरको संकेतदेखि ज्ञान र शान्तिको पनि अर्थ लगाइन्छ सर्पलाइ लिएर । कालो बिरालो सदियौंदेखि कालो बिरालोलाइ रहस्य र कालो जादुको प्रतिकको रुपमा लिइन्छ । कालो बिरालो सपनामा देख्नाले असुरक्षा बढ्ने बुझिन्छ ।
कुनै थाहा नभएको कुराबाट तपाईंमा डर पैदा हुँदैछ भन्ने पनि बुझिन्छ । नराम्रो साइतको जानकारी पनि दिन्छ यस्तो सपनाले । दाँत झर्नु सपनामा दाँत झरेको देखेमा कोही नजिकको मानिसको मृत्यु हुन्छ भन्ने विश्वास गरिन्छ । कालो चरा कालो चरालाई ‘मृत्युको जानकार’ पनि भन्ने गरिन्छ । जहाँ मानिस मरेका हुन्छन् त्यहाँ कालो रंगको चरा वा कागहरु देखिने गरेको हुन्छ । बच्चाको स्याहार सपनामा कुनै बच्चालाई स्याहार गर्दै हुनुहुन्छ अनि बच्चा रुन पुग्यो भने कि सपना देख्नेको मृत्यु हुन्छ कि त कोही अत्यन्त नजिकको मानिसको मृत्यु हुन्छ ।
डुब्न लागेको मानिसलाई बचाउँदा सपनामा डुब्न लागेको मानिसलाई बचाउँदा, पानीमा हुने आत्माहरुले सजाय स्वरुप बचाउनेलाई मृत्युको सजाय दिने मान्यता चलिआएको छ। यात्राको योजना यदि सपनामा कुनै ठाँउमा जान योजना गर्दै हुनुहुन्छ वा कतै जान लाग्नुभएको छ भने विपनामा तत्कालै त्यो ठाँउमा जान नहुने विश्वास गरिन्छ । यस्तो सपनाले मृत्युलाई संकेत गर्ने मानिन्छ ।
नाच्नु अनि गाउनु सपनामा खुसी हुदै नाच्ने गाउने देखिन्छ भने सपना देख्ने मानिसको हत्या हुन्छ भनि विश्वास गरिन्छ । एक्लै पिउनु सपनामा एक्लै बसेर पिउँदै गरेको देखिन्छ भने मृत्यु नजिक आउँदैछ भन्ने बुझिन्छ । रातोपाटी डटकममा खबर छ ।

यस प्रकारको १० सपनाले मृत्युको संकेत दिन्छ......जानी राखौ!

यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ। कतिपय मानिसमा यौ नसम्पर्क वा क्रियाकलापमा 'राम्रो' गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ। शीघ्र स्खलन के हो ? किन्सेले गरेका प्रसिद्ध अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको दुई मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको देखिएको थियो। शीघ्र स्खलनलाई कसरी परिभाषित गर्ने भन्ने कुरामा वैज्ञानिकहरूबीच बहस पनि नभएको होइन। ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीर्यस्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास भए पनि अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको


समयभन्दा निरन्तर रूपमा चाँडो वीर्यस्खलन भए त्यसलाई छिटो वीर्यस्खलन भएको स्थिति अर्थात् शीघ्रस्खलन मान्न थालिएको छ। यौनसम्पर्कलाई कति समय लम्ब्याउने भन्ने कुरा यौन जोडीमा भर पर्छ। महिलालाई चरमसुखको स्थितिसम्म पुग्न केही बढी समयलाग्न सक्छ, त्यसैले पुरुषले लिङ्ग प्रवेश गराएर यौनसम्पर्क सुरु गर्नुभन्दा पहिले पर्याप्त मात्रामा पाक्क्रीडामा संलग्न हुन सके सहयोग पुग्छ। शीघ्र स्खलन र Performance Anxiety को कुरा प्रायः सबैजसो पुरुषले आफ्नो जीवनको कुनै न कुनै समयमा शीघ्र वीर्य स्खलन भएको अनुभव गरेका हुन्छन्। घर्षण नै गर्न नपाई वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो। यसको पक्का कारण यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ। कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा 'राम्रो' गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ। आफ्नी श्रीमती वा यौन जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले यो समस्यालाई अझ बढाउँछ। विरलै भए पनि केही उकथअजयतचयउष्अ मचगन कतै यस्तो समस्याको कारण त होइन भनेर केलाउन पनि बिर्सनु हुँदैन। आक्कलझुक्कल शीघ्र स्लखन हुँदा चिन्ता गर्नु आवश्यक छैन। शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भनेसमाधानको उपाय खोज्नुपर्ने हुन्छ। यो समस्यालाई कम गर्न आफैंले गर्न सकिने केही उपाय छन्, त्यसका बारेमा छोटकरीमा चर्चा गरौं। यौनसम्पर्क रोक्ने, सुरु गर्नेः यौनसम्पर्क गरिरहँदा स्खलन होलाजस्तो भएपछि तुरुन्तै योनिबाट लिङ्ग बाहिर झिकेर केही बेर यौनक्रीडालाई रो क्ने र उत्तेजना केही कम भए पछि पुनः सुरु गर्ने। आसन परिवर्तन गर्नेः लोग्नेमान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गरे शीघ्रस्खलन कम गर्न मद्दत पुग्छ। लिंग अँठयाउनेः स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने। केही बेरमा उत्तेजना केही कम भएपछि पुनः यौनक्रीडा सुरु गर्ने। कन्डम प्रयोग गर्नेः कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ। स्तो बेलामा चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्‍याउँछ। मांसपेशीको प्रयोग गर्नेः पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ। वीर्य स्खलन नियन्त्रणको अभ्यासः दीर्घकालीन उपचारका लागि यो सहयोगी हुनसक्छ। हस्तमैथुन गर्ने र वीर्य स्खलन होलाजस्तो भएपछि रो क्ने र उत्तेजना केही कम भएपछि पुनः हस्तमैथुन सुरु गर्ने, फेरि वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र यो प्रक्रिया दोहोर्‍याउने। वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नो यौन साथीसँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौ नसम्पर्क भने नगर्ने। वीर्य स्खलन होलाजस्तो भएपछि क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने। आफ्नो यौन साथीसँग पहिले कुनै चिप्लो पदार्थ प्रयोग नगरी र पछि चिप्लो पदार्थ प्रयोग गरेर यस्तो क्रियाकलापमा संलग्न हुने। अब वीर्य स्खलनमा पर्याप्त नियन्त्रण भयो जस्तो लागेपछि लिङ्गलाई बिस्तारै भगक्षेत्र -योनिक्षेत्र) मा स्पर्श वा हल्का घर्षण गर्ने तर यौन सम्पर्क भने नगर्ने। वीर्य स्खलन होलाजस्तो भए उक्त क्रियाकलाप गर्न रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने। वीर्य स्खलनलाई पर्याप्त नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि माथि भनिएजस्तै पहिले श्रीमती बढी सक्रिय हुने गरी यौनसम्पर्क सुरु गर्ने। अनि वीर्य स्खलनको नियन्त्रण गर्न सकिने स्थिति वा क्षमता हेर्दै विविध उपाय अवलम्बन गर्दै यौनसम्पर्कलाई अघि बढाउने। समय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा यी अभ्यास निकै लाभदायक हुन सक्छन् र यसमा पुरुषलाई यौन साथीको पर्याप्त सहयोग पनि चाहिन्छ। source:hot khabar

यौनसम्पर्क गर्दा एक-दुई मिनेटभित्रै वीर्य स्खलन हुन्छ। स्खलन ढिलो हुने उपाय के होला ?

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...