Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Sunday, August 14, 2016

आइतबार समयमै महाधिवेशनको माग गर्दै कांग्रेस पार्टी कार्यालयमा प्रदर्शन गर्ने क्रममा नेविसंघका कार्यकर्तालाई प्रहरीले लखेटेको छ । हेर्नुस् भिडियोः - आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा प्रहरी र नेविसंघका कार्यकर्ताबीच झडप भयो । आन्तरिक विवादका कारण ९ वर्षपछि भएको नेविसंघको महाधिवेशन अन्तर्गत बन्द सत्र हुन सकेको छैन ।

कांग्रेसमा रहेको गुटबन्दी विद्यार्थी भातृ संगठनमा समेत देखिँदा चर्किएको विवादले आइतबार उग्र रुप लिएको हो । प्रदर्शन गर्दै पार्टी कार्यालय पुगेको नेविसंघको एक गुटलाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो ।

झडपका क्रममा प्रहरीले केही पत्रकारलाई लाठी चार्जसमेत गरको थियो । झडपका क्रममा नेविसंघका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर काठमाण्डु टुडेका फोटो पत्रकार चन्द्रबहादुर आलेको क्यामेरा फुटेको छ भने प्रहरीले समेत उनीमाथि लाठी चार्ज गरेको थियो । सोही क्रममा देखिएका केही दृश्य ।

VIDEO CLICK HERE

हेर्नुस्, प्रहरीले सानेपामा महिलामाथि कसरी हातपात गर्यो…(भिडियो) -

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...