Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Wednesday, August 10, 2016

मुरादावादको कलोनी चौराह नजिकै केटी जिस्क्याउने एक युवकलाई दुई बहिनी मिलेर कुटपीट गरेका छन् ।
मरणासन्न कुटपीट गरेर उनलाई प्रहरीको जिम्मा लगाइएको छ । धेरै दिनदेखि आफ्ना कुरा काट्ने र अश्लील इशारा गर्न थालेपछि ती युवकको बीच बजारमै रामधुलाई गरेको दुबै बहिनीले बताएका छन् ।
Xby TurboMac

यी दुबै साक्कै बहिनी प्रहरीमा भर्ती हुन तयारी गरिरहेका थिए । त्यसैक्रममा हरेक विहान उनीहरु कलोनी चौराहा हुँदै पुलिस लाइन मैदानमा दौडिन्थे । स्थानीय व्यापारीका अनुसार आरोपी युवक उनीहरुका बारेमा धेरै दिनदेखि गलत कुरा काट्ने र जिस्क्याउने कार्य गरिरहेका थिए । अति नै गरेपछि लियाकत नामका ती युवकलाई सबक सिकाउन जमेरै रामधुलाई गरेका हुन् ।
यसरी महिलाले हिंसा नसहेर प्रतिकार गरे महिला हिंसा आफै अन्त्य हुने सरोकारवाला बताउँछन् ।

सडकमा केटी जिस्क्याउँदा…

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...