Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Thursday, August 11, 2016

फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना भएको सातादिन नवित्दै नुवाकोटमै अर्काे हेलिकप्टर ठूलो दुर्घटनाबाट जोगिएको छ ।
Xby TurboMac

इन्जिनमा खराबी देखिएपछि गोरखाको सिर्दिबासबाट ४ जना यात्रु लिएर आएको माउन्टेन एयरको ‘नाइन एन एएलक्यू’ कलसाइन भएको हेलिकप्टर नुवाकोटको महादेवफाँटमा अकस्मात फोर्स ल्यान्डिङ गरेको नुवाकोट प्रहरी प्रमुख एसपी देबबहादुर बोहराले जानकारी दिए ।
उनका अनुसार फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना भएको ठाउँ नजिकै फोर्सल्यान्ड गराइएको हेलिकप्टरमा पाइलटसहित सबै पाँच यात्रु सकुशल रहेका छन् ।
यसअघि सोमबार मात्रै नुवाकोटको मदनपुर–९ बेतिनी जंगलमा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना हुँदा पाइलटसहित ७ जनाको मृत्यु भएको थियो ।

नुवाकोटमा अर्काे हेलिकप्टर ठूलो दुर्घटनाबाट बच्यो, इन्जिन खराब हुँदा फोर्स ल्यान्डिङ

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...