Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Saturday, August 13, 2016

फिदिम  फिदिम नगरपालीका २ का एक व्यवसायीको हराएको मोवाइल प्रहरीले भेटेर जिम्मा लगाएको छ । शंकरकुमार थापाले आफ्नो सामसुङ कम्पनीको मोबाइल हराएको भनी असार १६ गते जिल्ला प्रहरी कार्यालय पाँचथरमा निवेदन दिएकोमा खोज तलास गर्ने क्रममा साउन २७ गते फेला पारी निजलाई जिम्मा लगाएइको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरमा मोबाइल हराएका थुप्रै निवेदन मध्ये प्रहरीले केही मोबाइलहरु फेला पारी समबन्धीत व्यक्तिहरुलाई बुझाउदै आएको छ वताइएको छ 

चोरी भएका मोवाइल फेला पारेर धमाधम धनीलाई वुझाँदैछ प्रहरी

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...