Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Saturday, August 13, 2016

काठमाडौं, साउन २९ – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ ।


नेपालले २३ ओभरको समाप्तीमा ५ विकेट गुमाउँदै ६२ रन मात्र जोडेको छ। ज्ञानेन्द्र पाँचौ ओभरको दोस्रो बलमा आउट भएका थिए भने त्यसपछि आएका अनिल मण्डल, पारस खड्का, सागर पुन र राजु रिजाल आउट भईसकका छन् ।

नेदरल्याण्ड्सकै मैदान नेदरल्याण्ड्सको टिमसँग भिड्नु नेपाली खेलाडीकोलागि चुनौती नै रहेको छ ।  घरेलु मैदान र अघिल्ला चार खेल जितेको मनोबल नेदरल्याण्ड्सको टोलीको लागि बलियो पक्ष हो ।

अहिलेसम्म खेलेका ६ खेलमा चार खेल जितेको नेदरल्याण्ड्स १० अंकसहित शीर्ष स्थानमा छ । ६ खेलमा चार खेल गुमाएको तथा दुई खेल जितेको नेपाल चार अंकसहित छैटौं स्थानमा छ । -

नेदरल्याण्ड्स भर्सेज नेपालः नेपाल 87-7

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...