Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Wednesday, August 10, 2016

जनता र देशको विकासका लागि सक्रिय एक नेताकी छोरीले आत्महत्या गरेकी छिन् ।
उत्तर प्रदेशको कानपुर जिल्लामा बीए(ब्याचुलर)मा अध्ययनरत नेताकी एक छोरीले फांसी लगाएर आत्महत्या गरेकी हुन् । उनले आत्महत्या गर्नुभन्दा पहिला एक सुसाइड नोट पनि लेखेकी छिन् । मृतकाकी आमा कानपुर नगर निगमकी पार्षद हुन् । पार्षद सांसद पदजतिकै शंक्तिशाली हुन्छ ।
घटना कानपुरको कल्याणपुर क्षेत्रको हो । जहां मसवानपुर इलाकामा निगम पाषर्द बीना कुशवाह आफ्नो परिवारसँग बस्दै आएकी थिइन् । शनिवार विहान उनकी २० वर्षीय छोरी सुप्रिया अबेरसम्म कोठाबाट बाहिर आइनन् । कैयौ पटक बोलाउँदा समेत आवाज फर्किएन् । जब परिवारका एक सदस्यले कोठाभित्र गएर हेरे तब सुप्रिया फांसी लगाएर झुण्डिएको अवस्थामा थिइन् ।
कल्याणपुर पुलिस स्टेशनका एसएचओ सन्तोष सिंहले कल्याणपुरकी पाषर्द बीना कुशवाहाकी छोरी सुप्रियाले आज विहानज आफ्नै घरमा फांसी लगाएर आत्महत्या गरेको बताए । उनी स्नातक द्वितीय वर्षकी छात्रा थिइन् । प्रहरीका अनुसार उनले आत्महत्याभन्दा एक चिठ्ठी पनि लेखिएको पाइएको छ ।
के छ सुसाइड नोटमा ?
आत्महत्या गर्नुअघि सुप्रियाले लेखेको चिठ्ठीमा पारिवारिक कलहका कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएकी छिन् । समाचारअनुसार परिवारले प्रेम सम्बन्ध अस्वीकार गरेपछि उनले आत्महत्या गरेकी हुन् ।

सुसाईड नोट लेखेर ‘सांसद’की छोरीले गरिन् आत्महत्या, के छ सुसाईड नोटमा ?

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...