Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Wednesday, August 10, 2016

गत हप्ता हरियाणामा चलेको जाट आन्दोलनका बेला मुरथल हाईवेमा महिलाहरूसँग सामूहिक बलात्कार भएको सनसनीपूर्ण घटना बाहिर आएको छ ।
अंग्रेजी अखबार ‘द ट्रिब्यून’का अनुसार सोनीपत जिल्लास्थित नेशनल हाईवे– १ मा सोमबार बिहान केही सवारी साधन रोकर महिलालाई बाहिर निकाली खेतमा लागेर सामूहिक बलात्कार गरिएको थियो ।
पंजाब र हरियाणा हाईकोर्टको न्यायाधीशले चीफ जस्टिसलाई पत्र लेखेर अखबारमा छापिएको खबरका विषयमा कारबाही अगाडि बढाउन निर्देशन दिएका छन् ।
हरियाणा पुलिसले ‘द ट्रिब्यून’को समाचारको खण्डन गरेको छ । पुलिसले हुँदै नभएको घटनालाई पत्रिकाले समाचार बनाएको आरोप लगाएको छ ।
प्रहरीले घटना नभएको जनाए पनि ‘द ट्रिब्यून’ले प्रत्यक्षदर्शीलाई उल्लेख गर्दै १० महिलालाई खेतमा लगेर सामूहिक बलात्कार गरिएको जनाएको छ । बलात्कारका दोषी र महिलाहरूका विषयमा केही भनिएको छैन ।
ट्रिब्यूनको रिपोर्टअनुसार बलात्कारको विषय महिलाहरूले पारिवारिक समस्या र आफ्नो सम्मानका लागि प्रहरीमा उजुरी नदिएको उल्लेख छ ।

राष्ट्रिय राजमार्गमा १० महिलासँग खेतमा यसरी भयो बलात्कार

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...