Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Friday, August 5, 2016

भारतको उत्तर प्रदेशमा एउटा अनौठो घटना भएको छ । यहाँ एक बादरले लाखौं रुपैयाँ लुटेको छ ।
उत्तर प्रदेशको मथुरा नजिकै रहेको हाथरसमा बादरले शनिवार एकजना ब्यापारीको ३ लाख रुपैयाँ लुटेको हो ।
शैलेश वाष्र्णेयको हाथरसको नानऊ रोडमा हिन्दुस्तान युनिलीवर लिमिटेड नामक पसलबाट एक व्यापारीको उक्त रकम लुटिएपछि स्थानीयबासीले बादरलाई लामो समयसम्म लखेटेका थिए । लामो प्रयासपछि बादरले लुटेको पैसा छाड्यो । तर, त्यहाँबाट २५ हजार रुपैयाँ भनेका गायब भएको पाइयो । उसबाट फिर्ता लिइएको ब्यागमा २ लाख ७५ हजार रुपैयाँ मात्रै भेटियो ।
किराना पसलका सञ्चालक शैलेशको पसलमा एक व्यापारी त्यो दिन तीन लाख  रुपैयाँको ब्याग बोकेर आएका थिए । उनी पैसाको ब्याग आफू नजिक राखेर अरु सामान किन्न व्यस्त थिए । त्यसैबेला एउटा बादरभित्र छिरेर उनको पैसाको ब्याग घिस्याउँदै त्यहाँबाट गायब भएको थियो ।
बादरलाई समात्न गाउँका धेरै व्यक्ति पछाडि लागेका थिए । बादरले लामो समय सबैलाई झुक्याएर अन्त्यमा पैसाको ब्याग एउटा घरको छतमा छोडेर भाग्यो । उक्त ब्याग भेट्टाउँदा २५ हजार गायब थियो ।

जब बादरले ३ लाख रुपैयाँ लुट्यो…

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...