Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Friday, August 5, 2016

मुम्बईमा एक महिलाले अनौठो बच्चा जन्माएकी छिन् ।
मुम्बईको सायन अस्पतालमा सियासिम बच्चालाई जन्म दिएको हो । यो नवजात शिशुको तौल ४.५ किलोग्राम छ र दुई टाउकोका साथै शरीरमा ३ हात पनी छन् । यो शिशुको दोस्रो टाउको काँध नजिकै छ ।
भारतीय सञ्चार माध्यमका अनुसार यो शिशुलाई जन्म दिने आमाको नाम शाहिन इरशान खान हो । र उनी उत्तर प्रदेश फतेहपुरकी स्थायी वासिन्दा हुन् । शाहिनले यस्तो बच्चा जन्माएपछि अस्पतालका डाक्टरसमेत अचम्म परेका छन् ।
अस्पताल प्रशासनले भनेको छ– ‘जुम्ल्याहा बच्चा त जन्म लिन्छन् तर, दुई टाउको र एक मुटु भएका बच्चा ५ लाखमा १ वा २ जना मात्रै हुन्छन् ।’
भारतीय सञ्चार माध्यमका अनुसार सायन अस्पतालका बाल चिकित्सक (सर्जरी विभाग)का अध्यक्ष डा पारस कोठारीले बच्चाको अवस्था सामान्य रहेको बताएका छन् ।

महिलाले जन्माइन् अनौठो बच्चा: तीन हात, दुई टाउको, दुई खुट्टा र एक मुटु

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...