Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Friday, August 5, 2016

चालु आवमा धानको उत्पादन गत वर्षको तुलनामा करिब सात लाख ५० हजार मेट्रिक टनले वृद्धि हुने भएको छ ।
गत वर्ष २०७२/७३ मा ४२ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएकामा चालु आव २०७३/७४ मा ५० लाख मेट्रिक टन धान उत्पादन हुने मन्त्रालयले अनुमान गरेको छ ।
अहिले देशभर करिब ५५ लाख मेट्रिक टन धानको माग रहेकाले अझै पाँच लाख मेट्रिक टन धान नपुग हुने देखिन्छ । चालु आवमा करिब रु १० अर्बको चामल आयात गर्ने प्रक्षेपण गरिएको छ ।
गत वर्ष रु २५ अर्बको चामल आयात गरिएकोमा चालु आवमा रु १५ अर्बको आयात प्रतिस्थापन हुने मन्त्रालयका प्रवक्ता डा योगेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँले भौगोलिक अवस्था अनुसार जहाँ जे उत्पादन हुन्छ, त्यहाँ ती उत्पादनको उपभोग बढाउन सकेमा चामलको आयातमा कमी हुने विचार व्यक्त गर्नुभयो ।
मन्त्रालयका अनुसार यस वर्ष देशका हिमाली, पहाडी र तराई क्षेत्रका अधिकांश भू–भागमा धान खेती राम्रो भएको छ । मकै, गहुँ, फापर, कोदोलगायत उत्पादनको खपत तथा उपभोग बढेमा देशभर चामलको मागसमेत घट्न जाने र आयात न्यूनीकरण हुने बताइएको छ ।

धानको उत्पादन वृद्धि हुने

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...