Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Tuesday, August 9, 2016

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीकी एक नेतृले आत्महत्या गर्ने चेतावनी दिएकी छिन् ।
पार्टीको भातृ संगठन नेपाल विद्यार्थीसंघको महाधिवेशन हुनुपर्ने माग गर्दै अनशनरत विद्यार्थी नेता गणेश सापकोटाकी पत्नी तथा नेविसंघकी नेतृगौरी पौडेलले पतिको अनशन तोड्न आवश्यक कदम नचाले आत्महत्या गर्ने चेतावनी दिएकी हुन् ।
विहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेस सभापति देउवाको नाममा एक पत्र लेख्दै गौरीले आफ्ना पति गणेश सापकोटालाई अनशनकै क्रममा केही भएमा आफू पनि प्रजातन्त्रका नाममा बलिदान हुने उल्लेख गरेकी छन् ।
उनले चेतावनी दिँदै लेखेकी छन्- ‘उहाँको मन जसरि पार्टिमा समर्पित छ मेरो मन त्यसैगरि उहाँमै आश्रित छ । बाग्लुङ्गका यी बस्ति र देश सेवा गर्ने अठोट मा निस्कनु भएको पति तथा उहाँको साथि रत्नहरि ढुंगेलको समेत जिवन रक्षा गरिदिनुहुन विक्षिप्त हृदय बाट हार्दिक अनुरोध गर्दछु । उहाँकी अर्धाङ्गिनी भएकी हुनाले यी स–साना बच्चा र सिउँदोलाई साक्षी राखेर भन्न चाहान्छु ‘तलमाथि नराम्रो केहि भएमा तपाईका नाममा प्रजातन्त्र माग्दै मेरो पनि बलिदानि आइपुग्ने पक्का छ ।’
देउवालाई स्मरण गराउँदै उनले अगाडि लेखेकी छिन्, उहाँको स्वास्थ्य निक्कै बिग्रिएको थियो । अहिले पुन पार्टिको आन्तरिक बिवादका कारण ६ दिनदेखि आमरण अनशनमा बस्नुभएको छ ।’ प्रजातान्त्रिक पार्टीभित्र प्रजातन्त्रको खोजी गर्दा गर्दै तिमीहरुको बुवा ‘…’ मैले यी नावालकहरुलाई कसरि सुनाउन सक्छु ?’
भातृ संगठनकी नेतृले आत्महत्या गर्ने चेतावनी दिएपछि कांग्रेसमा नयाँ तरंग पैदा भएको छ ।

देउवालाई पार्टीकी यी नेतृले दिइन् आत्महत्या गर्ने चेतावनी, माग के हो ?

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...