Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Wednesday, August 10, 2016

श्रीमतीको निधनपछि एक पुरुषले आफ्नै छोरीको यौन शोषणा गरी गर्भवती बनाएको सनसनीपूर्ण खबर बाहिर आएको छ ।
घटना महाराष्ट्रको सताराको हो । जहाँ गाउँलेले थाहा पाएर यो घटनालाई गाउँ पञ्चायतसम्म पुर्याएका छन् । यो घटनामा त्यहाँको जाति पंचायतले छोरीको बलात्कार गरेको अभियोगमा बाबुका साथै पीडित छोरीलाई पनि सजाय सुनाएको छ । पंचायतको फैसलापछि बाबुछोरीमाथि १०-१० कोरा(लाठी) हानिएको थियो ।
समाचार अनुसार घटना सतारा जिल्लाको पाचवड गाउँको हो । त्यहाँका एक पुरुषले करिब ४ महिनासम्म आफ्नी नाबालिग छोरीको यौनशोषण गरे । यो कर्तुतको थाहा तब भयो जब पीडित युवती गर्भवती भइन् । जाति पंचायतले आफ्नो कानुनअनुसार गाउँलेको बीचमा बाबु र छोरीलाई सजाय दिएको हो ।
पीडित बालिकाकी आमाको केही वर्षअघि मृत्यु भइसकेको छ । जसका कारण बाबुले छोरीबाटै आफ्नो यौन प्यास मेटाउथे ।
पंचायतले यौन शोषणमा परेकी बालिकालाई पनि सजाय दिएपनि गाउँले छक्क परेका छन् । बाबुलाई त बलात्कार आरोपमा सजा सुनाइयो तर, छोरीलाई किन सजाय दिइयो भन्ने प्रश्न उठ्यो ।
जसमा छोरीलाई सजाय दिनुको कारण अहिलेसम्म यस्तो अत्याचार सहनु रहेछ । पंचायतले पीडित बालिकाले चार चार महिनासम्म एकपटक पनि यस्तो कर्तुतको विरोध नगरेपछि उनलाई पनि दोषी ठहर गरेको हो ।

आमा नहुँदा बुवाले छोरी गर्भवती बनाए ! गाउँलेले थाहा पाएपछि…

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...