Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Sunday, August 14, 2016

गर्मीको समयमा कपाललाई अतिरिक्त सुरक्षा र हेरचाहको आवश्यक्ता पर्ने गर्छ । विशेषज्ञहरूका अनुसार नारिवलको तेलले टाउको र कपाललाई मसाज गर्नपर्छ ।
समय/समयमा कपाललाई तलबाट कटाउँदा अरु कपाललाई समस्या हुँदैन । धेरै लामो कपाल भयो भने झर्ने समस्या हुन्छ ।
गर्मीको मौसममा स्विमिङ पुलमा नहाउनु कपालका लागि हानिकारक हुन्छ । किनभने स्विमिङपुलको पानीमा क्लोरीन मिसाइएको हुन्छ ।
त्यसले कपाललाई नोक्सानी पुगाउँछ र झर्न सुरू गर्छ । स्विमिङ पुलमा नुहाउनुअघि आफ्नो कपाललाई पलाको मालिस गर्न पाइने राम्रो खालको तेल लगाएर टाउकोलाई पानी नपर्ने टोपी लगाउँदा राम्रो हुन्छ ।
स्विमिङ पुलमा नुहाउनेवित्तिकै सधै आफ्नो कपाललाई सफा र सेतो पानीले धुनु पर्छ । त्यस बेला शैंपू लगाउनु हुँदैन ।
कपालमा लागेको तेल हटाउन कागतीको रसले पनि कलाप सफा गर्न सकिन्छ । कपालका लागि कागतीको रस फाइदाजनक मानिन्छ ।
गर्मीमा तेज धूपबाट बच्नका लागि कपाललाई कपड़े, ठूलो खालको टोपी या छाताको प्रयोग गर्न सकिन्छ । तेज धूपले पनि कपाललाई नोक्सानी गर्छ । धेरै समय धूपमा रहने बेला घर आउनेवित्तिकै सफा पानीले कपाल धुनु पर्छ ।
कपालमा चिपचिप छ भने सधैं ड्राइ शैंपू प्रयोग गर्नुपर्छ । हप्तामा तीन पटक अन्डाको सेता भाग र कागतीको रस मिसाएर कपालमा लगाइ केही समयपछि धुनु पर्छ । यसले कपाललाई फाइदा पुग्छ ।
पातलो कपाल कतिपयका लागि समस्या बनेको हुन्छ । पातलो कपाल भएकाहरूले कपाललाई तलबाट अर्थात टुप्पोतिर छाट्नु नै उत्तम हुन्छ ।
यसले गर्दा कपालको घनत्वमा वृद्धि हुन्छ । पातलो कपाल भएकाहरूले आफ्नो कपाललाई भट्कार्नु हुँदैन ।

गर्मीमा कपालको कसरी हेरचाह गर्ने ?

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...