आज हामी तपाईलाई बताउँदैछौं कि यसको सफाईका बारेमा र त्यो पनि मात्र पाँच रुपैयाँमा ।
रिपोर्टअनुसार एक मुठ्ठीभरी धनिया लिनुस् । यसलाई छोटो टुक्रामा काटेर राम्ररी धुनुस् । फेरि एक भाडामा एक लिटर पानी हालेर यी टुक्रालाई भिजाउनुस् । १० मिनेटसम्म सानो आगोको तापमा पाक्न दिनुस् । अब यसलाई चियाजस्तै गरी छान्नुस् र चिसो हुन(सेलाउन) दिनुस् । अब यो रसलाई हरेक दिन विहान एक गिलास खाली पेटमा पिउनुस् । तपाईले देख्नुहुनेछ कि तपाईको पिशाबका माध्यमबाट सबै विकार बाहिर आउनेछ अर्थात किड्नी सफा गर्नेछ ।
नोटः यसको साथै थोरै ज्वानो हाल्नुभो भने सुनमा सुगन्ध झै हुनेछ ।
अब बुझिन आयो कि हाम्री आमा घरमा अधिकांश धनियाँको अचार किन बनाउँथिन् र हामी आज उनीहरुलाई परम्परात फेसन भन्छौं ।
