Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Sunday, August 14, 2016

एक विकासवादी जीव वैज्ञानिकले महिलाहरु ‘सेम सेक्स’मा पुरुषभन्दा बढी आकर्षण हुने दाबी गरेका छन् ।
जब बहुविवाह प्रथा थियो तब पति सबै पत्नीहरुसँग सेक्स गर्थे । त्यही बेला पुरुषको भन्दा ज्यादा महिलाहरुले सेम सेक्स अट्याक्शनको अनुभव गर्न पाए । उनीहरुले समान जेण्डरमा सेक्शुअल अनुभवको कुरा गरेका थिए । पछिल्लो हप्ता बेलायती पत्रिका द इण्डिपेन्डेन्टद्धारा सार्वजनिक रिसर्चमा खुलासा भयो कि चार महिलामा एक महिला जो आफूलाई हेट्रोसेक्शुअल भन्छिन् तर, उनीसँग महिलासँग नै सेक्स गरेको अनुभव छ ।
एउटा अर्काे रिसर्चमा जो महिलाहरु आफूलाई हेट्रोसेक्शुअल भन्छन् उनीहरु पोर्नेग्राफी मटीरियलमा महिलाहरुसँग बढी आकर्षित हुन्छन् । डा. सन्तोषी कनजावाले आफ्नो थेउरीमा यसको सांस्कृतिक कारण खुलाएका छन् । उनको मान्यता छ कि पहिला मानिसहरु धेरै श्रीमती राख्दथे । श्रीमान यी सबैसँग सेक्स गर्दथे । श्रीमतीहरुबीच आपसमा सदभाव हुन्थ्यो । यिनीहरु आपसमा एक युनिटको जस्तै रहन्थे ।
आफ्नो बायोलोजिकल रिव्यूमा डा कनजावाले लेखेका छन्– ‘थिउरीका अनुसार महिलाहरुमा सेक्शुअल झुकाव पुरुषहरुको भावनाको रुपमा हुनसक्दैन् । यो मामिला स्ट्रेट र गे बाट अलग छ । महिलाहरुको आकर्षण कुनै खास पार्टनर, रिप्राडक्टिव स्टेटस र अन्य स्थितीहरुमा निर्भर हुन्छ ।’
समान सेक्समा अट्रयाक्शनलाई लिएर कैयौं व्याख्या गरिएका छन् । सामाजिक धब्बाको आशंकाको कारण मानिसहरु सेक्समा अट्रयाक्शनलाई लिएर आफ्नो झुकाव बाहिर देखाउँदैनन् ।
केही महिला अधिकारीवादीहरुको तर्क छ कि समाजको जून संरचना त्यसैमा महिलाहरुको सेक्शुलाइजेशन (सेक्स अब्जेक्ट)लाई प्रमोट गरिँदैछ । यस्तो स्थितीमा महिलाहरुको यौन शोषण हुन्छ तर, पुरुषहरुसँग यस्तो हुँदैन् ।
यूकेमा २३ प्रतिशत मानिसहरु भन्छन् कि उनको सेक्शुअल झुकाव हेट्रोसेक्शुअल बाहेक अरु केहीमा छ । १८ देखि २४ वर्ष उमेर समूहका मानिसमा भने यो अट्रयाक्शन ४९ प्रतिशतसम्म रहेको भेटिएको छ ।

यसकारण गर्छन् महिलाहरु आपसमा सेक्स, पुरुषभन्दा बढी सन्तुष्टि

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...