गत साउन २ गतेदेखि सक्रिय भएको ययाति उल्कावर्षा भोलि र पर्सी अत्यधिक मात्रामा हुने अनुमान बैज्ञानिकहरुको दाबी छ । यसैबिच नेपाल एस्ट्रोनोमिकल सोसाइटीले पनि आगामी भदौ ८ गते सम्म उल्का वर्षा भैरहने दाबी गरेको छ ।
बैज्ञानिकहरुका अनुसार शुक्रबार उल्कावर्षा उत्तर तथा उत्तरपूर्वी आकाशमा देखिने तथा मौसम सफा रहेको खण्डमा आज नै उल्का वर्षा देख्न सकिनेछ । उल्का वर्षा भन्नाले सामान्य अर्थमा तारा खसेको भन्ने बुझिन्छ ।
कसरी हुन्छ उल्का वर्षा ?
स्वीफ्ट
