Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Friday, August 12, 2016

पोखराको फेवातालमा ३ दिनअघि डुंगा पल्टिँदा बेपत्ता भएका दुई युवाको शव भेटिएको छ । कास्की प्रहरीका अनुसार ति शवहरु काठमाडौंका १९ वर्षे प्रतिक श्रेष्ठ र २३ वर्षका एलिन केसीको रहेका छन् ।

स्रोतका अनुसार श्रेष्ठ को शव स्विमिङ पुल नजिकै र केसीको शव क्याम्पियन चोक नजिकै तैरिरहेको अवस्थामा आज बिहान फेला परेका हुन् । उनीहरु एक साता अगाडी पोखरा घुम्न गएका थिए ।

उनीहरुको शव आज पोष्टमार्टम गरेपछि परिवारलाई बुझाइने तयारी प्रहरीको छ । शवको दिउसो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पोष्टमार्टम गर्ने तयारी छ ।



डुंगा पल्टिँदा फेवातालमा बेपत्ता दुई युवाको शव भेटियो, आज पोष्टमार्टम गरेर परिवारलाई बुझाइने

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...