Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Saturday, August 13, 2016

हामीमध्ये अधिकांशको मोबाइल प्रयोग गर्दागर्दै तातिने गर्छ । कतिपय अवस्थामा कुराकानी गर्दागर्दै गाला नै रातो हुने गरी मोबाइल तातिने समस्या हामीले व्यहोर्नुपरिरहेको हुन्छ । आखिर किन तातिन्छ त मोबाइल ? सामान्य अवस्थामा रहेको मोबाइल तातिने कारण र त्यसको समाधान दिँदै छन् ,  बानेश्वरमा मोबाइल व्यवसाय गर्दै आएका सुजन राजभण्डारी :

मोबाइल तात्ने कारण

स्मार्टफोन लामो समयसम्म चार्जमा छोड्दा मोबाइल तातिने समस्या आउन सक्छ । विशेषगरी, पुरानो मोडेलका स्मार्टफोनमा यस्तो समस्या बढी देखिन्छ । स्मार्टफोनमा आवश्यकताभन्दा बढी डाटा तथा एप्स सञ्चालन गर्दा पनि मोबाइल तातिन सक्छ ।

मोबाइलमा धेरै बेर जिपिएस प्रयोग गरिरहँदा वा ब्लुटुथमार्फत स्पिकरबाट म्युजिक बजाइरहँदा पनि तात्ने समस्या हुन्छ । लामो समयसम्म निरन्तर बढी -याम भएको मोबाइल गेम खेल्दा पनि मोबाइल तात्ने सम्भावना हुन्छ ।

स्मार्टफोनमा भाइरसले आक्रमण गरेमा पनि सामान्यभन्दा बढी नै तात्छ । चार्ज गर्दै गेम खेल्ने, सामाजिक सञ्जाल चलाउने अथवा फोन गर्ने काम गर्दा पनि स्मार्टफोन बढी तात्नसक्छ ।

यसरी हुन्छ समाधान

मोबाइलमा भाइरस लागेको शंका लागेमा एकचोटि खोलिएका सबै एप्स बन्द गर्नुपर्छ । एप सेटिङमा गएर इन्स्टलेसन फ्रम अन्नोन सोर्सेसलाई बन्द गर्नुपर्छ । मोबाइलको चार्जर केबल र एडप्टर कमसल भएमा पनि ब्याट्रीलाई अत्यधिक तताउँछ । त्यसैले सकेसम्म कमसल गुणस्तरको केबल, चार्जर र अन्य सामग्री प्रयोग नगर्ने ।

किन तात्छ मोबाइल ?

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...