Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Saturday, August 13, 2016

हामीले जति पटक खाना खान्छौँ त्यति नै पटक तताउँछौँ । हामीलाई हाम्रो संस्कार र समाजले तातो खाना खान प्ररित गरेकाले सदिऔँदेखि त्यही बानीको विकाशका कारण खाना तताउनु उचित पनि हो ।

तर कतिपय खानाहरु पटक पटक तताएर खानु स्वास्थ्यका दृष्टिकोणले उचित मानिदैन । खानामा भएका ब्याक्टेरियासक्रिय भएर तिनले झाडापखाला , वार्ता र पछि हैजा समेत निम्तयाउन सक्छन् ।

potato & onion

पाकीसकेको भात पटक पटक तताउनु स्वास्थ्यका लागी प्रतिकुल हुन्छ । त्यस्तै तरकारीको राजा अर्थात आलू पनि दुई पटक तताउँदा त्यसमा भएका बोटुलिज्म ब्याक्टेरिया सक्रिय बन्न पुग्छन् जसका कारण फूड पोइजन हुन सक्ने संभावना प्रवल हुन्छ ।

यि खाना भुलेर पनि तताउनु हुँदैन, जस्ले निम्त्याउनेछ तपाईको स्वास्थ्यमा प्रतिकुल असर

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...