Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Saturday, August 13, 2016

इन्डोनेसियाली सरकारले पाँच नेपालीसहित छ जनालाई मृत्युदण्ड दिने निर्णय गरेको छ ।
मृत्युदण्ड सुनाइएकामा बहर तामाङ, वीरबहादुर गुरुङ, इन्द्रबहादुर तामाङ, नरबहादुर तामाङ र तिलबहादुर भण्डारी रहेका छन्

मत्युदण्डको सजाय सुनाइएको जनाउँदै इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले आफ्ना नागरिकको जीवन रक्षाका लागि यथाशीघ्र कूटनीतिक पहल गर्न सरकारसँग माग गर्नुभएको छ । उनीहरुमाथि विभिन्न अपराधमा संलग्न रहेको आरोप छ ।
सन् २०१३ भन्दाअघि इन्डोनेसियामा कुनै पनि अपराधमा मृत्युदण्ड दिने गरिएको थिएन । हाल आएर पुनः यस्तो दुःखद् अभ्यास सुरु गरिएकामा स्थानीय मानवअधिकार संस्थाहरुले पनि विरोध जनाउँदै आएका छन् ।
आइतबार आफ्ना नागरिकलाई मृत्युदण्ड दिएको घटनाको विरोधमा ब्राजिल र नेदरल्याण्डले आ–आफ्ना राजदूत फिर्ता बोलाइसकेको बताइएको छ ।
दैनिक नेपाल बाट

भखरै प्राप्त समाचार अनुसार इन्डोनेशियामा ५ नेपालीलाई मुत्युदण्ड सजाय

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...