Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Saturday, August 13, 2016

पोखरामा बिहीबार भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा–१० घर भएका १८ वर्षीय पारस गुरुङ रहेको प्रहरीले जनाएको छ । उनी मोटरसाइकलको पछाडी सवार थिए ।
एकै दिशाबाट आइरहेका कार र मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख वेदप्रसाद जोशीले जानकारी दिनुभयो ।

पोखराको अमरसिंहचोकबाट पृथ्वीचोकतर्फ जाँदै गरेको ग १ च ७७३० नम्बरको कार र ग ८ प १७४५ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो सवा १ बजे पोखराको उत्तमचोकमा ठोक्किएका थिए ।
घटनाको अनुसन्धानका लागि कार चालक पोखरा–१३ का सङ्गम गुरुङ र मोटरसाइकल चालक पोखरा–१० का सक्षम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

.भखरै सवारी दुर्घटनामा पारस गुरुङ मृत्यु पुरा पदनुहोस

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...