Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Sunday, August 14, 2016

साउन ३०- मदिरा सेवन गरी गाडी चलाएको अवस्थामा फेला परेपछि स्वीडेनकी मन्त्री आइदा हादजियालिकले राजीनामा दिएकी छन् । २९ वर्षीया आइदा मन्त्रिपरिषद्मा सबैभन्दा कान्छी सदस्यका रूपमा परिचित थिइन् ।

उच्च शिक्षा मन्त्रालय सम्हालेकी उनी देशकै पहिलो मुस्लिम मन्त्री पनि थिइन् । तोकिएको मात्राभन्दा बढी मदिरा सेवन गरी गाडी चलाएको अवस्थामा उनी भेटिएकी थिइन् । यो घटनालाई उनले ‘जीवनकै सबैभन्दा ठूलो गल्ती’ भनेकी छन् । डेनमार्क र स्वीडेन जोड्ने पुलमा रोकिनुअघि उनले दुई ग्लास वाइन पिएको जनाइएको छ ।

परीक्षणपछि उनको रगतमा अल्कोहलको मात्रा ०।२ प्रो मिलि भएको फेला परेको थियो । यसका लागि उनले ६ महिनाको जेल सजाय पाउन सक्छिन् । कोपेनहेगेनमा दुई ग्लास वाइन पिएको चार घण्टापछि उनी स्वीडेन फर्किएकी थिइन् ।

यता हत्यारा समेत मन्त्री बन्न तछाडमछाड गर्ने, उता स्वीडेनमा मदिरा सेवन गरेकै आरोपमा मन्त्रीले राजीनामा दिए -

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...