Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Monday, August 8, 2016

नेपाली बजारमा एउटै कारको न्यूनतम मूल्य १५ देखि २० लाख रुपैयाँ रहेको छ । भने भारतीय बजारमा ५ लाखदेखि सुरु हुन्छ ।
यो मूल्यमा नेपाली तथा भारतीयहरु कार खरिद गरेर चढ्छन् । तर, यहाँ हेलिकप्टर नै कार भन्दा सस्तो पाइएको छ । सुन्दै अचम्म लाग्ने यो खबर भारतको पञ्जाब प्रान्तको हो । कारभन्दा पनि सस्तो यो हेलिकप्टर किन्न मानिसहरुको भीड लागेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार पठानकोट एयरफोर्स स्टेशनमाथि भएको आतंकवादी हमलापछि सरनाको एक कबाडी पसलमा बेच्नका लागि राखिएको इण्डियन एयरफोर्सको हेलिकप्टरको मूल्य कारको मूल्यभन्दा पनि कम छ । कबाडीले यसको मूल्य ३ देखि ४ लाख रुपैयाँ राखेका छन् ।
helicopter-bathinda_14582
कबाडी व्यापारी अंशुलले चण्डीगढबाट लिलामीमा दुई हेलिकप्टर खरिद गरेका थिए । त्यसपछि उनले प्रताप वर्ल्ड स्कूललाई एक हेलिकप्टर बेचिसकेका छन् । बेच्नका लागि राखिएको दोस्रो हेलिकप्टर किन्न उनको पसलमा मानिसहरुको भिड लागेको छ ।

कारभन्दा पनि सस्तो यो हेलिकप्टर ! खरिद गर्न लाग्यो ग्राहकको भीड -

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...