छोरा अमेरिका बस्ने । भने आमा बेलायत (इंग्ल्याण्ड) । जन्मेको एक हप्तामै आमाले आफ्नो छोरालाई सन्तान नपाएका एक परिवारलाई जानी-जानी धर्मपुत्रको रुपमा सुम्पिएकी थिइन् ।
३० वर्षपछि यी दुबै आमाछोरा अर्थात हुनेवाला श्रीमानश्रीमतीबीच भेट भएको छ । भेटमा दुबैबीच प्रेम पनि परेको समाचारमा जनाइएको छ । अब दुबैजना बच्चा जन्माउने तयारी गरिरहेका छन् ।
५१ वर्षीया किम वेस्ट आफ्नो ३२ वर्षीय छोरा बेन फोर्डसँग दुई वर्षदेखि लिभ इन रिलेसनशिप (विहे अघि नै श्रीमान श्रीमतीका रुपमा बस्नु)मा छिन् ।
यो आमाछोराको जोडी भन्छ कि अहिले उनीहरुको यौनजीवन सुखमय बनेको छ । पहिलो भेटमै प्रेम परेपछि आमा छोराबीच यौनसम्बन्ध कायम भएको थियो । उक्त यौनसम्बन्धबाट आमा फिदा नै भएकी थिइन् । अब यी दुई विहेको योजना बनाइरहेका छन् ।
छोरा बेन अमेरिकामा बस्थे । उनले इंग्ल्याण्डमा बस्दै आएकी आफ्नी आमालाई २०१३ सालमा अप्रत्याशित रुपमा एउटा चिठ्ठी लेखेका थिए । बेनको जन्म इंग्ल्याण्डमै भएको थियो । यो चिठ्ठीपछि दुबै नजिकिएका थिए ।
