Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Wednesday, August 3, 2016

६ आक्रमणकारी पनि मारिए, एक पक्राउ
काठमाडौं । बंगलादेशको सबैभन्दा सुरक्षित मानिएको गुलशन इलाकामा चरमपन्थी आक्रमण भएको छ । जुन घटनामा १७ विदेशीसहित २० जना मारिएका छन् ।

Xby TurboMac

ढाकाको गुलशन इलाकामा रहेको अर्टिशन बेकसरी क्याफेमा बन्दुकधारीले शुक्रबार साँझ आक्रमण गरेका थिए । ७-८ जनाको समूहमा रहेका उनीहरुले क्याफेमा रहेकाहरुलाई बन्धक बनाए ।

जसमध्ये २० जनाको विभत्स तरिकाले हत्या भएको छ । बंगलादेशको सेनाका प्रवक्ताले बताए अनुसार अधिकांशलाई धारिलो हतियारले रेटेर हत्या गरिएको पाइएको छ ।

मारिनेमा नौ इटालियन नागरिक छन् । सात जापानी, तीन बंगलादेशी र एक भारतीय नागरिक भएको खुलेको छ । एक सिनियर कूटनीतिज्ञले मारिनेहरुको राष्ट्रियता खुलाएको बंगलादेशको न्यूज पोर्टल द डेलीस्टारले जनाएको छ ।

६ आक्रमणकारी पनि मारिए, एक पक्राउ

१२ घन्टा लामो रेस्क्यु अपरेशन शनिबार सकिएको छ । त्यस क्रममा ६ आक्रमणकारी मारिएका छन् भने एकलाई जीवितै पक्राउ गरिएको सरकारका एक प्रवक्ताले बताए ।

क्याफेमा बन्दक बनाइएका १३ जनाको भने उद्दार गरिएको छ, जसमा एक जापानी र दुई श्रीलंकन नागरिक छन् ।

नेपाली सुरक्षित

घटनास्थलबाट नेपाली दूताबास करिव एक किलोमिटर मात्र टाढा छ । ढाकास्थित कार्यबाहक नेपाली राजदूत सुशीलकुमार लम्साले बंगलादेशमा रहेका नेपालीहरु सुरक्षित रहेको बताए ।

घटनाले दिएको सन्देश

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले टेलिभिजनमार्फत सम्बोधन गर्दै आक्रमणको भत्र्सना गरेकी छन् । ‘यो एकदमै घृषित कार्य हो । कस्ता मुसलमान हुन उनीहरु ? उनीहरुको कुनै धर्म छैन’ उनले भनेकी छन्, ‘आतंकवादीहरुको विरोध गर्नुपर्छ । सरकार आतंकवाद र विद्रोहीहरुलाई जरैदेखि समाप्त पार्न दृढ छ ।’

उनले दुर्इ दिनसम्म राष्ट्रिय शोकको घोषणा पनि गरेकी छन् ।

शुक्रबार अबेर राति भएको गोली हानाहानमा दुई प्रहरकिो मृत्यु भएको थियो भने ३० अधिकारी घाइते भएका थिए ।

ढाकामा चरमपन्थी आक्रमणः बन्धक बनाइएका १७ विदेशीसहित २० को हत्या

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...