Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Wednesday, August 3, 2016

मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो र डुबानका घटना बढिरहेका बेला सरकारले स्थिति काबुभित्रै रहेको बताएको छ।



गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले मनसुन सक्रिय भए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताए।



उनले तराईका जिल्लाहरुमा डुबानबाट मानवीय क्षति हुन नदिनका लागि खासगरी ठूला नदीहरुमा पानीको बहावका बारेमा माथिल्लो तटिय क्षेत्रबाट तल्लो तटीय क्षेत्रका जानतालाई सूचना दिने प्रणाली विकास गरिएको भन्दै निरन्तरको वर्षाका बाबजुद देशभरको स्थिति सरकारको नियन्त्रणमा रहेको बताए। उनले पहिरोका कारण धादिङमा १९ परिवार बिचल्लीमा परेकाले उनीहरूको उद्दार प्रयास भइरहेको र अन्यत्र पहिरोले अप्ठेरोमा पारेको जानकारी मन्त्रालयमा नआएको बताए।

बाढी-पहिरोबाट आत्तिनुपर्ने अवस्था नरहेको गृहको दाबी

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...