Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Friday, August 12, 2016

लामो समयको संघर्ष र दवाबपछि कतार सरकारले अन्तत: काफला सिस्टम खारेज गरेको छ। सरकारले आउँदो डिसेम्बर १३ तारिकदेखि लागू हुने गरि काफला सिस्टम खारेज गरेको अरबिक डेलीलाई उदृत गर्दै दोहा न्यूजले जनाएको छ।

untitled-12-of-22-586x391

सो समाचार अनुसार अब कतारमा बस्ने कामदारले आफूले चाहेको खण्डमा कतार जान पाउनेछन्। यसका कामदारले करार सम्झौता पत्रका आधारमा रोजगारी गर्न पाउने बताइएको छ भने रोजगारदाता कम्पनीले नो अब्जेक्सन प्रमाणपत्र दिनुपर्ने नियम हटाइएको छ। योसँगै अब कतारमा कामदारले खुल्ला रुपमा आवतजावत गर्न पाउनेछन्।

Nepali_worker_auqtarre

तर यसअघि कामदारले रोजगारदाताको बन्धनमा बाँधिनु पर्ने बाध्यता थियो भने रोजगारदाताकै कारण भिसा सकिएर स्वदेश फर्किएका धेरै कामदार दुई वर्षसम्म जान पाउँदैनथे।

कतारमा काफला सिस्टम खारेज, अब नेपाल आएको भोलिपल्टै कतार जान सकिने !

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...