उनीहरुलाई घरमा धेरै सुत्ने बानीले अल्छी भन्ने गरिन्छ । तर अब यस्ता मानिसका लागि पनि जब भ्याकेन्सी (जागिर) खुलेको छ ।
यो नौकरीमा तपाईलाई सुतेवाफत पैसा पाइनेछ । सुतेवाफत पैसा दिने प्लान एक फर्निचरको कारोवारी वेबसाइटको हो ।
समाचार अनुसार अर्बन लैडर नामको कम्पनीको वेबसाइटमा फर्निचर बेच्ने काम गर्छ । यसै कम्पनीले यो अफर दिएको हो ।
यो जागिरमा गद्दा(सोफा)मा पुरै दिन सुतिरहनुपर्नेछ र जाँच गर्नुपर्नेछ कि गद्दा (सोफा) कति आरामदायक छ ।
धेरै सुत्ने मानिसले हरेक दिन गुनासो सुन्नुपर्छ ।