Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Wednesday, August 10, 2016

पञ्जाबमा आफ्नी साली पाउने चाहनामा एक पुरुषले यस्तो काम गरेका छन् जसले सामाजिक सम्बन्धलाई नै लज्जित बनाएको छ ।
श्रीमानले सालीको प्रेममा आफ्नै पत्नीको हत्या गरेर आफूलाई कानुनबाट बचाउन एउटा फिल्मी स्टाइलमा नाटक रचेका छन् । उनको यो नाटकले प्रहरी नै आश्चर्यचकित परेको छ ।
समाचार अनुसार पञ्जाबको पटियालामा बस्ने चरनजीतको विहे ८ वर्षपहिला गुरप्रीतसँग भएको थियो । र दुबैले लभम्यारिज अर्थात प्रेम विवाह गरेका थिए । ५ डिसेम्बरमा श्रीमती गुरप्रीतलाई लिएर चरनजीत मोटरसाइकिलमा आफ्नो ससुराली गइरहेका थिए तर, उनी जानीबुझेर आफ्नी छोरीलाई घरमै छाडेर आएका थिए र ससुराल जाने क्रममा उनले सुनसान बाटो रोजे । यसैक्रममा उनले एक फिल्मको कहानीजस्तै चिच्याएर मानिसहरुलाई घटनास्थलमा बोलाए । उनीहरुलाई चरनजीतले आफ्नो आँखामा अज्ञात व्यक्तिहरुले खुर्सानी हालेको र त्यसपछि श्रीमती र आफू नहरमा खसेको र आफू ज्यान बचाएर नहरबाट बाहिर आएको तर, श्रीमती नहरमै छिन् भने । त्यसपछि त्यहाँबाट प्रहरीलाई घटनाबारे जानकारी दिइयो र नहरबाट गुरप्रीतको शव बरामद गरियो ।
घटनापछि चरनजीतले बनाएको कहानी गुरप्रीतका परिवार (माइती) र प्रहरीलाई चित्त बुझेको थिएन् । अब घटनाको करिब चार महिनापछि यो घटनाको यथार्थ पत्ता लागेको छ ।
उनले नहरमा खसेकी श्रीमतीलाई किन बचाएनन् ? भन्ने प्रश्न र मेडिकल टेस्ट गर्दा आँखामा खुर्सानीको धुलो नभेटिएपछि प्रहरीलाई झनै शंका लाग्यो । त्यसपछि चरनजीतलाई प्रहरीले केरकार गर्यो जसमा उनले आफैले श्रीमतीको हत्या गरेको स्वीकारे ।
तर, हत्याको कारण प्रहरीले उनको कल डिटेल हरेपछि मात्र पत्ता लाउन सक्यो । प्रहरीले पत्ता लगायो कि चरनजीतको आफ्नै सालीसँग अफेयर चलिरहेको थियो । यसै अफेयरको बाटोबाट आफ्नी श्रीमतीलाई हटाउन यत्रो नाटक रचेका रहेछन् ।
अब चरनजीतलाई कानुनअनुसार जेल सजायँ हुनेछ । उनको मुद्दा अदालत पुगिसकेको छ र फैसला पनि छिट्टै हुने जनाइएको छ ।

साली पाउन यी पुरुषले गरे घिनलाग्दो काम, प्रहरी पनि आश्चर्यचकित

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...