जोना कुप्रा अमेरिकी मोडेल तथा नायीका हुन् । ३४ वर्षीय मोडेल कुप्रा उनको शरिर र सुन्दरताका कारण निकै चर्चामा रहेकी छन् । उनको कामुक शरिर र सुन्दरताका कारण धेरैले प्रशंसा गर्ने गर्छन् ।
Xby TurboMac
जोना कुप्रा केहि समयअघि आफ्ना पतिसँग फ्लोरिडामा भेटिएपछी उनी चर्चामा आएकी हुन् । उनी निलो बिकिनीमा सजिएर पतिसँग रोमान्स गरिरहेको तस्विर सार्वजनिक भएपछी कुप्राको चर्चा ह्वात्तै बढेको छ । उनले आफ्नो आँखा जोगाउनका लागि भने चश्माको प्रयोग गरिएको देखीएको छ ।
निलो बिकिनीमा रहेकी उनलाई निकै कामुक र सुन्दर देखिएको छ । हेरौ उनका केही तस्विरहरू…
