Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Wednesday, August 3, 2016

पश्चिमी इथियोपियामा गरिएको अध्ययनमा शोधकर्ताहरुले झुलभित्र सुतेको मानिसको नजिकै झुल बाहिर एक पिँजडामा कुखुरा राखिदिए । त्यसरी कुखुरा नजिक राखिदिएपछि झुलको बाहिर लामखुट्टेहरु खासै झुम्मिएनन् जति अघि पछि झुम्मिन्थे ।

यसबाट वैज्ञानिकहरुले के निष्कर्ष निकाले भने कुखुराको जिउबाट निस्कने गन्ध लामखुट्टेलाई मन पर्दैन र सोही गन्धका कारण लामखुट्ट कुखुराबाट टाढा भाग्दछ ।

मलेरिया नामक जर्नलमा प्रकाशित शोध अनुसार यो अध्ययनबाट वैज्ञानिकहरु के निष्कर्षमा पुगेका छन् भने लामखुट्टेले गन्धका माध्यमबाट आफ्नो सिकार खोज्दछ । कुखुराको गन्धमा लामखुट्टेलाई मन नपर्ने चिज हुने हुनाले लामखुट्टे कुखुराबाट टाढा भाग्दछ ।

शोधकार्यमा सहभागी अदिसअबाबा विश्वविद्यालयका हाब्ते तेकीले भनेका छन् , कुखुराको गन्धबाट केही रसायन निस्किन्छ जसलाई लामखुट्टे भगाउने क्रिममा प्रयोग गर्न सकिने सम्भावना रहेको छ ।

अब यो तथ्यलाई शोधकर्ताहरुले परीक्षण गर्ने तयारीमा छन् । यो शोधमा स्विडिस युनिभर्सिटी अफ एगि्रकल्चर साइन्सेसका शोधकर्ता पनि सामेल छन् । यो शोधमा कुखुराको प्वाँखबाट निकालिएको रसायन तथा जिउँदो कुखुराको समेत प्रयोग गरिएको छ

कुखुराको गन्धले मलेरियाबाट बचाउने

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...