एकै जना पार्टनरका साथमा जिन्दगी बिताउनु फरक कुरा हो र उसकै साथमा मात्र गर्नु पनि फरक कुरा हो। उनले आफ्नो अनुभव शेयर गर्दै भनेकि छन कि बिबाह भएको बर्षौ पछि उनलाइ उनका पति बेरीलेनै लागी पार्टनर बदल्ने कुरा भनेका थिए । पहिले त यो आइडिया सुनेर ती महिलालाइ निकै रिस उठ्यो । तर, केही समय पछि नै उनी यसका लागी तयार भइन । उनले सोचिन कि जिन्दगीको मतलब हो त्यसलाइ पूर्ण रूपमा इज्वोइ गर्नु । दुबैको बिबाह १९ बर्षमा भएको थियो । २८ बर्ष पुगेपछि उनीहरू दुबैले तय गरेकी उनीहरूलाइ लागी पार्टनर बदल्नु आवश्यक छ ।
त्यसपछि उनीहरूले यस्तो काम गर्न शुरू गरे । बेरी र उनकी पत्नी प्रोफेशनल स्विङ्गर्स बने । यी महिलाका अनुसार उनका पतिलाइ आफ्नी श्रीमती अन्य पार्टनरका साथमा गएको र समय बिताएको हेर्दा कुनै अफ्ठ्यारो लाग्दैन । दुबैले मिलेर सन १९७७ मा शेफील्डमा नै एक स्विङ्गर्स क्लब खोलेका थिए । त्यसमा त्यसबेला देखि आज सम्म कयौं मेम्बर्स बनेका छन र बन्दै गैरहेका छन । लागी पार्टनर बदल्ने कुरालाइ अब उनी पूर्ण रूपमा एक प्रोफेशनल काम मान्दछिन र यसमानै खुसी छन । यति बुढो उमेरमा पनि अझै उनको ड्राइभ कमी नभएको उनी बताउँछिन । यो एक फरक तरिकाले जिन्दगी बिताउने एक तरिका हो, जसलाइ पचाउने निकै कम मानिसहरू मात्र हुन्छन ।
