Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Friday, August 12, 2016

काठमाडौँ, २८ साउन । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले मुलुकमा सरकारको स्थायित्वका लागि संसदीय व्यवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।
अखिल नेपाल किसान महासङ्घको प्रशिक्षण विभागले आज यहाँ आयोजना गरेको राष्ट्रिय कार्यशालाको शुभारम्भ गर्दै उहाँले देशमा राजनीतिक स्थिरता कायम राख्नका लागि कार्यकारी प्रमुखका रुपमा राष्ट्रपतिलाई स्थापित गर्नुपर्ने बताउनुभयो ।Bamdev Gautam Uml
विगतमा धेरै पटक सरकार ढलेको स्मरण गर्दै उहाँले सरकारले ल्याएका योजना तथा बजेटलाई कार्यान्वयन गर्न नसकिएकाले राजनीतिक अस्तव्यस्तता बढेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
अखिल नेपाल किसान महासङ्घका अध्यक्षसमेत रहनुभएका गौतमले विभिन्न जातजातिका नाममा देशमा विभाजन ल्याउने खतरा बढेको बताउँदै आफ्नो पार्टीले त्यस्तो षडयन्त्रका विरुद्ध दृढताका साथ प्रतिवाद गर्ने प्रष्ट पार्नुभयो ।
महासङ्घका सहअध्यक्ष केशवलाल श्रेष्ठले देश विकासका लागि जमिनको महत्व रहेको विचार राख्दै खेतीयोग्य जमिनमाथि व्यक्तिगत स्वामित्व हटाउनुपर्ने बताउनुभयो ।
शनिबारसम्म चल्ने उक्त कार्यशालामा करिब १०० जनाको सहभागिता रहेको छ । रासस

संसदीय व्यवस्थाको अन्त्य गरेर कार्यकारी राष्ट्रपतिमा जाऔं: वामदेव गौतम -

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...