Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Tuesday, August 9, 2016

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रभावशाली नेता खुमबहादुर खड्काले आ–आफ्ना पत्नीहरूलाई मन्त्री बनाउन लविङ थालेको रहस्य खुलेको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको दुई साताभित्र बन्न लागेको नयाँ सरकारमा देउवा र खड्काले पत्नीलाई मन्त्री बनाउन आफू निकटका नेताहरूमार्फत दबाब सृजना गराएका हुन् ।
सिधै आफूले मन्त्री बनाउन प्रस्ताव गर्दा ‘पत्नीलाई मन्त्री बनायो’ भनेर आरोप लाग्ने भएपछि देउवा र खड्काले निकटका नेताहरूमार्फत दबाब दिएका हुन् ।
देउवा पत्नी आरजु राणा र खड्का पत्नी शिला गौतम अबको नयाँ सरकारमा मन्त्री बन्ने दाउँमा छन् । संसदमा लोप्रोफाइलमा बस्दै आएकी आरजु र शिला समानुपातिक कोटाबाट सांसद बनेका हुन् । यी दुबैलाई आ–आफ्ना पतिले सांसद बनाएका हुन् । आरजु दुई पटक समानुपातिकबाट सांसद बन्ने भाग्यमानि हुन् ।
शिला भने दोस्रो संविधानसभामा पतिका तर्फबाट समानुपातिक कोटामा परेकी हुन् । शिलाले राजनीति गर्दिनन् । उनलाई आफ्ना घरकाले भन्दा बाहिरका कुनै पनि कार्यकर्ताले शिलालाई चिन्दैनन् ।
पतिलाई भेट्न सानेपास्थित निवासमा आउने खुमबहादुरका समर्थकसँग शिला कहिल्यै पनि सँगै देखिदैनिन् ।

पत्नीलाई मन्त्री बनाउन कांग्रेसमा लबिङ, यी हुन् भाग्यमानि पत्नी

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...