Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Tuesday, August 9, 2016

हरेक प्राणीको मृत्यु निश्चित छ । कुनै पनि मानिस जन्म लिन्छ र जन्मसँगै उसको मृत्यु पनि निश्चित हुन्छ ।
भनिन्छ मृत्युको मिति कसैले बताउन सक्दैन्, तर बेलायतमा शोधकर्ताले यस्तो एउटा महत्वाकांक्षी परियोजनामा काम गरिरहेका छन् जो विशाल आकडाहरुको आधारमा तपाईलाई बताउँनेछ कि कहिले तपाईको जीवनको दिन पुरा हुनेछ ।
मिडिया रिपोर्टअनुसार यसमा एउटा साधारण कम्प्युटर टेस्ट हुनेछ जो कुनै पनि व्यक्तिको बारेमा यो बताउनेछ कि अब उ कति समयसम्म जिवित रहनेछ । यो कम्प्युटर टेस्टले आफ्नो विशाल आकडाका आधारमा आफ्नो मृत्युको दिन जान्ने व्यक्तिलाई बताउनेछ कि कहिले उसको जीवनको दिन पुरा हुदैछ । बेलायतको इस्ट ऐंगलिया यूनिवर्सिटीको टीमले स्वास्थ्यसँग जोडिएका आँकडाहरुको आधारमा यस्तो तरिका विकसित गर्नका लागि काम गरिरहेको छ जसमा कति बाच्छ भनेर मानिसको उमेरका बारेमा अन्दाज लगाउन सकिनेछ । जसले मानिस आफ्नो समय र पैसा बढी सम्झेर खर्च गर्न सकोस् ।

यो कम्प्युटरले बताउँनेछ तपाईको मृत्युको समय !

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...