Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Saturday, August 13, 2016

लामो समयसम्म बाँच्न चाहनेले यी गल्ती कहिल्यै नदोहोर्याउनुस्

एजेन्सी: आफ्नो जीवनमा स्वास्थ रहन र लामो जीवन बताउन कसले चाहँदैन र? तर मानिसहरु शरीरलाई स्वस्थ र मस्त राख्न नसकेर रोग व्याधाको सिकार भइरहेको हुन्छ। यसकारण लामो जीवन जिउन धेरै यी कुराहरुमा सावधानी अपनाउनु पर्ने हुन्छ। ती हुन् ।

स्वास्थ्यलाई हानी पर्याउने खाना नखाने

यदि तपाई लामो जीवन जिउन चाहनुहुन्छ भने फ्याक्ट्रीमा उत्पादन भएको तथा फास्ट फुड जस्तै चाउचाउ, चटपटे , चाउमिन लगायत खान छोडिदिनुस्। यसले शरीरलाई दीर्घ जीवन दिँदैन। यी खानाहरुबाट शरीरमा डाइबेटीज, मुटुको रोग, हृदयघात, कोलेस्ट्रोललाई प्रोत्साहन गर्ने गर्दछ।यीनीहरुले शरीरमा ल्याउने समस्या निकै भयानक हुन्छ।

त्यसकारण यसबाट बच्न खानामा नियमित हरियो साग सब्जी, फलफूल, कार्बोहाइड्रेटयक्त खाद्यपदार्थ र प्रोटिनयुक्त खाना खानुपर्छ।

अल्छी

मानिसहरु प्राय अल्छी मानेर शरीरलाई भद्दा बनाइरहेको हुन्छ। नियमित रुपमा व्यायाम नगर्नाले शरीरलाई लामो जीवनको कल्पना गर्न गाह्रो हुन्छ। अल्छीले धेरै प्रकारका रोगहरु निम्त्याउने गर्दछ। यसबाट बच्न प्रत्येक दिन २० देखि ३० मिनेट घुम्नुपर्छ वा शारीरिक व्यायाम गर्नु उपयुक्त मानिन्छ।

नसुत्ने
प्राय मानिसहरु धेरै काम काम भनेर दैनिक आफ्नो निन्द्रालाई मारिरहेका हुन्छन्। तर यो मानिसको लागि एकदमै खराब कुरा हो। मानिलाई दैनिक ६देखि ८ घन्टासम्म सुत्नु एकदमै जरुरी छ। किनकी मानिसलाई सुताई पुगेन भने शरीरमा मोटोपनको समस्या आउने गर्दछ।

मुटुको बिरामीले समेत आफ्नो प्रभाव जमाउन सक्छ। यतिमात्रै नभइ मधुमेह लगायत धेरै रोगले सताउने सम्भावना बढी रहन्छ । त्यसकारण मानिलाई सुत्नु दीर्घ जीवनको लागि उपयुक्त मानिएको छ।

लामो समयसम्म बाँच्न चाहनेले यी गल्ती कहिल्यै नदोहोर्याउनुस्

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...