Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Friday, August 12, 2016

प्लेव्बाइका रुपमा परिचित सदाबहार हेण्डसम अभिनेता भुवन केसी पत्नी सुस्मितासँग सम्बन्ध विच्छेद भएपछि केही समय सिंगल बने । तर भुवन भनेपछि मरिहत्ते गर्ने युवतीहरुको के कमी हुन्थ्यो र ? त्यसैले उनको जीवनमा अर्की नायिका जिया केसीको प्रवेश भएको हल्ला फैलियो । आफूहरु एउटै घरको छानामूनि रहेको दुवैले स्वीकार गरेपछि यो हल्ला पनि सत्य सावित भयो । यद्यपि उनीहरुबीचको सम्बन्ध कस्तो हो भन्नेबारे भने अझै यकिनका साथ भन्नसक्ने आधार छैन । भुवनलाई नजिकबाट चिन्नेहरु भन्छन्–उनीहरुको सम्बन्ध लिभिङ टुगेदरको रुपमा परिभाषित गर्न सकिन्छ । किनभने उनीहरु एउटै घरमा बस्छन् र एउटै ओछ्यान सेयर गर्छन् । यस कुराको पुष्टि भुवनले निर्देशन गरेको पहिलो चलचित्र ड्रिम्सको छायाँकन स्थलमा पुगेर भएको छ । मुस्ताङमा छायाँकन गरिएको ड्रिम्सको छायाँकनमा जियाको कुनै भूमिका छैन । तर शुटिङ अवधिभरि जिया पनि मुस्ताङमै रहिन् । चलचित्रको क्रिउ मेम्बरहरुको बीच पनि उनीहरुले एउटै होटलको एउटै रुम सेयर गरे । छोरा अनमोलका लागि त यो कुनै नौलो कुरा थिएन । तर अचम्म त्यत्रो दिन सँगै रहेर मुस्ताङ जस्तो लोकेशनमा पनि जिया र भुवनले सँगै एक पोज पनि फोटो सम्म नखिच्नुलाई चाहिं धेरैले आश्चर्यका रुपमा लिएका छन् ।

नायक भुवन के.सि.ले फेरी कान्छी श्रीमती भित्र्याएकै होत ?

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...