Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Sunday, August 14, 2016

आजभोली आम उपभोक्ता एव जनसमुदायमा स्वस्थ्यकार खाद्य सामाग्रीहरु प्रति जनचेतना भएको हुदा यस्को मासुको भाग वढ्दो छ अन्य पशुपंक्षिमा बेला बेलामा दखापर्ने विविध खाले संक्रामक सरुवा तथा संर्पकित रोगका कारण विकल्पको रुपमा यसतर्फ आर्कषित हुन पुगोका छन् हाम्रो आफ्नै परिवेशमापनि परिीथीती फरक छैन अष्ट्रीच को मासुमा वोसो न्युन १.५ प्रतिशत भन्दा कम हुन्छ अरु खाले मासु सँग तुलना गर्दा यो गाढा रातो नरम तथा सुगन्धीत शिकार गरीने मृग चित्तल को जस्ता श्वादको हुन्छ जसबाट विविधखाले मासुका परिकार बनाउन सकिन्छ । यस्को मासुको सवाद थोरै समयमा पकाउदा बढेर जान्छ बरु अन्य खाले मासु जस्तो गरी धेरै समय पकाये स्वाद खल्लो तथा मासु चामरो भएर जान्छ बढी प्रयोगमा ल्याइने मासुको लागी यस प्रजातीको भागहरु तीघ्राको मासपेशि तथा पिढयुको मासुपेशि मानीन्छ । छाती तथा मेरुदण्ड तथा घाटीकोि मासु हाडसहित हुने हुदाझोल हालेर सुप खान सकिन्छ । यसको मासु कोलेस्टेरोल मुक्त पनी हुन्छ । यदि व्यवशायीले यस्को मासुको उपयोगीता वारे आम जनमानसको घरेलु प्रयोजन तथा होेटल रेस्टुरेन्ट पार्टीप्यालेसका खानाको सुचीपत्रमा समावेश गराउन प्रचार प्रसार एव प्रर्वध गर्ने हो भने । आजका आम उपभोकतामा स्वस्थ्य शुद्ध स्वस्च्छ खानेकुरा प्रति देखिएका जागरुकताले गर्दा अष्ट्रीचको मासुको माग बढ्ने निश्चीत देखिने संभावना छ । यसै पनि यो चराको मासुलाई एथेलेटिकस मिट मासु भनीन्छ । त्यस बाहेक यस वैकल्पकि औषधिप्रति जनमानसमा देखिएको बढ्दो अभिरुचिकाा कारण यस चराबाट उत्पादित बोसोबाट प्रसोधित तेलमा हुने ओलेयीक एसीड जस्ले जोर्नीमा हुनेहुँदा यस्ले यथेष्ठ व्यापारीक संभावना वोकछ ।

अष्ट्रीचको मासु र बोसोबाट उत्पादित तेल पोषण तथा वैकल्पिक औषधि

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...