Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Sunday, August 14, 2016

काठमाण्डु– नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ उत्कृष्ट नायक नायिका घोषित भएका छन् ।
classic aryan n namrata
पोखरामा सम्पन्न आठौं डिजिटल सिने अवार्डबाट उनीहरुले उत्कृष्ट नायक नायिकाको अवार्ड जितेका हुन् ।
आयोजक छाँयाछवि क्रियसनले राजधानी बाहिर पहिलोपटक आयोजना गरेको अवार्ड वितरण कार्यक्रमबाट उत्कृष्ट निर्देशकको अवार्ड दिपेन्द्र के खनालले पाएका छन् ।
त्यस्तै उत्कृष्ट चरित्र अभिनेत्रीको अवार्ड दिपाश्री निरौलाले पाइन् । उत्कृष्ट गायिकाको अवार्ड भने अन्जु पन्तले हात पारिन् । उत्कृष्ट चलचित्र ‘क्लासिक’ हुन सफल भयो ।

आर्यन र नम्रताले मारे बाजी

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...