Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Friday, August 12, 2016

इन्जिनमा खराबी आएपछि माउन्टेन एयरको ‘नाइन एन एएलक्यू’ कलसाइन भएको हेलिकोप्टर आकस्मिक अवतरण गरेको छ ।

गोरखाबाट काठमाडौंका लागि उडेको सो हेलिकोप्टर इन्जिनमा खराबी आएपछि बिहीबार दिउँसो दुई बजे नुवाकोटको बुधसिंग गाविस–२ महादेवस्थानमा आकस्मिक अवतरण भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

चालकसहित पाँच जना सवार सो हेलिकोप्टरलाई उड्दा उड्दै इन्जिनमा खरावी देखिएपछि चालकले सुरक्षित रुपमा अवतरण गराएको र अहिले मर्मत कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यही साउन २४ गते गोरखाबाटै काठमाडौंका लागि उडेको फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमै दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो ।

इन्जिनमा खराबी आएपछि माउन्टेन एयरको हेलिकोप्टर आकस्मिक अवतरण

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...