विदेश पठाउने बहानामा विभिन्न व्यक्तिहरूबाट तीन करोड बढी ठगी गरेको आरोपमा घोराही ११ निवासी ४२ वर्षीय बलदेव थापालाई पक्राउ गरिएको दाङका प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।
एसपी सिंहका अनुसार विभिन्न व्यक्तिको जाहेरीको आधारमा थापालाई नियन्त्रणमा लिइएको हो । लुकिछिपी बस्दै आएका थापालाई पक्राउ गरी कानुनी पक्रियाको लागि अदालत पठाउने तयारी भइरहेको छ ।
दाङमा विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा स्थानीय प्रहरीले एक जनालाई पक्राउ गरी कारवाही सुरु गरेको छ ।