Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Friday, August 12, 2016

 दोलखाको भीमेश्वर मन्दिरमा राखिएको दान पेटीकामा संकलित रकम चोरी भएको छ।

विहीबारराति दान पेटीका फुटाएर सो रकम चोरी भएकोभीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष जीवन श्रेष्ठले बताए। शुक्रबार बिहान सरसफाई तथा नित्य पूजाका क्रममा हेर्दा दान पेटीका फोरिएको अवस्थामा भेटिएको उनको भनाई छ।

दान पेटीकाबाट कति रकम चोरी भएको भनेर जानकारी आउन बाँकी रहेको व्यवस्थापन समितिले जनाएको छ।

करिब दुई महिनादेखि दान पेटीका नखोलिएकाले ठूलै रकम चोरी भएको हुनसक्ने व्यवस्थापन पक्षको दाबी छ।

भीमेश्वर मन्दिरको दानपेटीका फुटाएर रकम चोरी

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...