स्रोतका अनुसार यि दुवैको उचाई जोड्दा जम्मा १० इन्च मात्र पुग्छ । ३० वर्षका युवक पाउलो गेब्रियल डे सिल्वा बारोसले २७ वर्षे आफ्नो जिवनकी नायिका काट्युसिया होशिनोलाई विबाहको प्रस्ताव गरेका हुन् ।
ब्राजिलका स्थानीय बासीन्दा समेत रहेका उनीहरुले आफ्ना साथीहरुलाई साक्षी राखेर इन्गेजमेन्ट गरेको अन्तराष्ट्रिय संचार संस्थाहरुले उललेख गरेका छन् ।
