प्युठान रुपन्देही सम्पर्क मन्चको नेतृत्वमा नीमा प्रतिमान मेमोरियल हेल्थ इन्सीच्युट, सृजनसील हातहरु तथा रुपन्देहीका विभिन्न संघसंस्थाका एवं सहयोगी व्यक्तित्वबाट उठेको खाद्यान्न प्युठानमा वितरण गरिएको हो ।
जिल्लाको पुजा गाविसका ४० घरधुरी, अर्खाको २५ घरधुरी, रजबारा २५ घरधुरी, खुंगका ८ घरधुरी, लिवांगका ५ घरधुरी र नारिकोट गाविसका २ घरपरिवारलाई खाद्यान्न सहयोग गरेको हो ।
बाढी पहिरो पीडित प्युठानका १ सय ५ घरधुरीलाई रुपन्देहीका संघसंस्थाले खाद्यान्न सहयोग गरेका छन् ।