Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Sunday, August 14, 2016

व्यवस्थापिका संसदको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदहरुले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई बद्नाम गराउन विभिन्न षडयन्त्र भइरहेको बताएका छन् ।
यो षडयन्त्र सत्तारुढ दलका केही ‘भरौटे’हरुबाट भइरहेको भन्दै तुरुन्त रोक्न उनीहरुले माग गरे ।
एमाले सांसद केशवप्रसाद बडालले केपी ओलीको नेतृत्वमा रहेको सरकारले देशको शिर उठाउने काम गरेको भन्दै अहिले विभिन्न आरोप लगाएर बद्नाम गर्ने षडयन्त्र रचिएको बताए ।
उनले ओली सरकारले देशको शिर उठाउने ढङ्गबाट लिएको अडान, निर्णय र कामलाई अवमूल्यन हुने काम नगर्न वर्तमान सरकारलाई चेतावनी दिए । ‘प्रचण्ड नेतृत्वको वर्तमान सरकारले अघिल्लो सरकार र त्यसका प्रमुखको अवमूल्यन गर्ने कार्य सैह्य हुँदैन्’ चेतावनी दिँदै बडालले भने– ‘अघिल्लो सरकारका कामलाई सम्मान गर्दै मिलेर अगाडि बढ्नुपर्छ ।’
\

केपी ओलीको अवमूल्यन नगर्न प्रचण्डलाई एमाले सांसदको चेतावनी

Views:

Category: