Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Sunday, August 7, 2016

वैज्ञानिकहरुले गर्भाधारणका लागि प्रकाश नभएको अँध्यारो ठाउँ वा समय उपयुक्त हुने तथ्य पत्ता लगाएका छन् । हालै गरिएको एक अनुसन्धानले धेरै प्रकाशले गर्भाधारणमा प्रतिकुल प्रभाव पार्ने हुनाले बेडरुममा सहवासका बेला चहकिलो प्रकाश भएमा त्यसले गर्भाधारणमा असर पार्ने देखाएको हो ।
pregnantरातको समयमा सहवास गर्दा र कोठाभित्रको बत्ती निभाएर सम्भोग गर्दाको बखत समेत बाहिर सडकको पोलमा बलेको विजुली वा गाडीहरुको लाइटबाट निस्कने प्रकाश बेडरुमको झ्यालबाट छिर्यो भनेपनि त्यसले महिलाको प्रजनन क्षमतामा विपरित प्रभाव पार्ने शोधकर्ताहरुको ठहर छ ।
साथै कम्प्युटर तथा ट्याबलेट र स्मार्टफोनको प्रकाशले समेत गर्भाधारणमा असर पार्ने देखिएको छ ।
गर्भ नरहेर समस्या झेलिरहेका महिलाहरुलाई विशेष सल्लाह दिँदै शोधकर्ताहरुले पर्याप्त निद्रा लिन समेत सुझाव दिएका छन् । उनीहरुका अनुसार गर्भाधारण र निद्राबीच गहिरो सम्बन्ध रहेको छ । साथै समयमा भोजन गर्न र रातमा सुत्ने बेलामा चम्किलो बत्ती कोठामा नबाल्न समेत सुझाएका छन् ।
अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाका शोधकर्ता डाक्टर जोन ब्लकका अनुसार आजभोलि महिलाहरुले कतिपय यस्ता चुनौतिहरुकोे दैनिक जिवनमा सामना गर्नुपर्छ की तिनीहरुे प्रजनन क्षमतामा नकारात्मक असर पूराउँछन् ।
अनुसन्धानका क्रममा मुसामा परीक्षण गरिएको थियो ।

गर्भाधारणका लागि अँध्यारोमा सहवास गर्नुपर्ने !

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...