Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Sunday, August 7, 2016

जनपदको बावल क्षेत्रमा एक महिलाले ससुराली परिवारमाथि गम्भीर आरोप लगाउँदै आफ्ना पतिलाई ‘नामर्द’ भएको आरोप लगाएकी छिन् । जसका कारण गाउँ पञ्चायतले दुबैबीच सम्बन्ध विच्छेद गर्ने सम्झौता गराएको छ । यसको साथै महिलाले जेठाजू माथि यौन दुव्र्यवहार गरेको तथा ससुरालीमाथि दाइजो नल्याएको भन्दै यातना दिएको आरोप पनि लगाएकी छिन् ।




उनले यो विषयमा कसौला थाना पुलिसमा उजुरी दर्ता गराएकी छिन् । पुलिसमा दर्ता भएको उजुरीमा नवविवाहिता महिलाले भनेकी छिन् कि गत मे महिनामा उनको विवाह कनीना क्षेत्र निवासी सञ्जीतसँग भएको थियो, तर उनका पति ‘नामर्द’ निस्किए । विवाहको केही दिनपछि विवाहित महिला माईत गइन् । माईतीले उनलाई सम्झाई बुझाई लोग्ने जस्तोसुकै भएपनि स्वीकार गर्नुपर्छ भनेर ससुराल घर पठाए ।
आरोप छ कि जून दिन ती महिला ससुराल गईन् उसै दिन रातमा उनका जेठाजू सुनील कोठामा आएर उनीसँग शारीरिक सम्पर्क राख्ने प्रयास गरे । उनका अनुसार यो कुरा सासुलाई सुनाउँदा सासु तथा परिवारका अन्य सदस्यहरु पनि उनलाई जेठाजूसँग अवैध सम्बन्ध राख्न दबाब दिन थाले । त्यसपछि दुबै पक्षबीच सामाजिक पञ्चायतमा सम्बन्ध विच्छेद गर्ने सम्झौता भयो, विवाहको सामाग्री फिर्ता दिने र ६ लाख ४० हजार रुपैया फिर्ता दिने सहमति भयो ।
तर, ससुराली पक्षले यो सहमतिलाई कार्यान्वयन गर्न आलटाल गरे । त्यसपछि यो मुद्दा प्रहरीमा पुगेको हो । पुलिसले यौन शोषण, घरेलु हिंसा र यातना ऐनमा ससुराली पक्षविरुद्ध मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

पति ‘नामर्द’ भएपछि सासुले बुहारीलाई भनिन्- ‘जेठाजूसँग यौनसम्पर्क राख्नुस

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...