Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Saturday, August 13, 2016

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत अागामी साउन २९ र ३१ गते हुने नेदरल्याण्ड्स विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

पारस खड्काको कप्तानीमा रहेको टोलीमा सुनिल धमलाले पुनरागमन गरेका छन् भने सुवास खकुरेल बाहिरिएका छन् । बेलायत भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेका विक्रम शोव टोलीमा छन् ।

उपकप्तान ज्ञानेन्द्र मल्ल छन् भने शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन र विनोद भण्डारी पनि टोलीमा अटाएका छन् । राजु रिजाल, करण केसी, अनिलकुमार मण्डल, सन्दिप लामिछाने र राजेश पुलामी पनि टोलीमा छन् ।

नेपाल vs नेदरल्यान्डस हेर्न यो लिन्क मा क्लिक गर्नुहोश (WATCH LIVE) NEPAL VS NETHERLANDS

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...