Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Monday, August 8, 2016

सुन्दा पनि अचम्म लाग्ने यो खबर महाराष्ट्रस्थित मुम्बईको हो । जहाँ अहिले डान्सबारमा प्रतिबन्ध लगाइएको छ भने खोल्नका लागि प्रक्रिया जारी छ ।
राज्य सरकारले २००५ देखि डान्सबारमा प्रतिबन्ध लगाएको छ । अब भने त्यहाँको सुप्रीम कोर्टले डान्सबारमा लगाइएको प्रतिबन्ध हटाउने फैसला गरेको छ । अहिले बन्द भएका डान्सबार खोल्ने प्रक्रिया जारी छ ।
bar
मुम्बईमा एक समय यस्तो थियो जहाँ रातभर काम गर्ने बार गल्र्समाथि नोटको वर्षा हुन्थ्यो । तरन्नुम नामकी युवतीले १६ वषकै उमेरमा बारमा डान्स गर्न सुरु गरेकी थिइन् । एक समय थियो जब तरन्नुम खानको नाम एकपटक लियो भने बारमा हुटिङ र पैसाको वर्षा हुन्थ्यो । तरन्नुमलाई देशकै सबैभन्दा रईस बार बाली पनि भनिन्थ्यो ।
bar-girl
मुम्बईको अन्धेरी इलाकामा बस्दै आएका तरन्नुमका पिता सानो पसल चलाउथे । १९९२ मा भएको साम्प्रदायिक दंगामा तरन्नुमको घर र पसल सबै लुटियो । पुरा परिवार सडकमा आयो । घरको आर्थिक अवस्था देखेर तरन्नुमले डान्स बारमा काम गर्न बाध्य हुनुपर्यो ।
women
तरन्नुमले मुम्बईको दीपा बारबाट काम सुरु गरेकी थिइन् । बारमा काम गर्नेक्रममा केही समयमै उनी निकै फेमश भएकी थिइन् । उनको डान्स हेर्नका लागि टाढा टाढाबाट मानिसहरु आउथे । तरन्नुममाथि एक रातमा लाखौं खर्चने थुप्रै थिए । उनले एकै रातमा ९० लाखसम्म पनि कमाएकी थिइन् । जसका कारण तरन्नुम केही दिनमै मुम्बईकी करोडपति बार गर्ल बनिन् ।
bar-girl-1
समाचार अनुसार २००५ मा महाराष्ट्र सरकारले डान्स बारमा प्रतिबन्ध लगाउने निर्णयपछि तरन्नुमको घरमा इन्कम ट्याक्स डिपार्टमेन्टले छापा हान्यो र उनको करोडौको सम्पत्ति रहेको खुलासा भयो । र उक्त सम्पत्ति जफत गर्यो ।

यी हुन् एक रातमा ९० लाख कमाउने बार गर्ल

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...